Comments Add Comment

दीपिका प्रसाई

List Grid
दिवाकरको फिल्ममा आर्यन र दीपिका ?

चलचित्र ‘क्याप्टेन’ रिलिज भएपछि निर्देशक दिवाकर भट्टराई नयाँ चलचित्रको तयारीमा छन् । दिवाकरले यसपटक पुर्ण रुपमा लभस्टोरी चलचित्र निर्माण गर्ने तयारी गरेको वुझिएको छ । यो चलचित्रका लागि उनले नायिका दीपिका प्रसाइलाई नायिकको रुपमा लिने पक्का भएको छ । दीपिका र दिवाकर अहिले कोर्ट म्यारिज गरेर बिहेको तयारीमा छन् । नायिका दीपिका प्रसाई अहिले चलचित्र […]

‘हेल्लो जिन्दगी’मा श्वेतापछि दीपिका

एभरेष्ट सूर्य बोहराको निर्देशनमा तयार हुन लागेको चलचित्र ‘हेल्लो जिन्दगी’मा नायिका दीपिका प्रसाई अनुवन्धित भएकी छिन् । वैशाखको २४ गते बिबाह बन्धनमा बाँधिन लागेकी दीपिकाले आफू चलचित्रमा अनुवन्धित भएको बताइन् । काठमाण्डौको कुमारी हलमा भेटिएकी दीपिकाले भनिन्–‘हो मैले चलचित्र पनि साइन गरिसकेँ ।’ यो चलचित्रको सम्पूर्ण छायांकन यूकेमा हुनेछ । चलचित्रको निर्माणपक्षले कलाकारको भिसा नआएसम्म […]

दीपिका विवाहको मुडमा, फिल्म छैन हातमा

डेब्यु चलचित्र ‘ऐश्वर्य’बाटै राम्रो चर्चा पाएकी थिइन्, दीपिका प्रसाईले । उनलाई नेपाली चलचित्रमा संभावना बोकेकी नायिकामा हेर्न थालिएको थियो । उनको उदय ठिक त्यहीबेला भयो, जतिबेला नेपाली चलचित्रमा हिरोइनको खडेरी थियो । संख्याका हिसाबले हिरोइन त प्रशस्तै थिए, तर उनीहरुको उपस्थिती एकदमै फितलो थियो । जसै दीपिका प्रसाई पर्दापण भइन्, धेरैले उनीमाथि संभावना देखे । […]

बिहेपछि दीपिकाको फिल्मी करिअर दिवाकरको हातमा ?

करिब ४ बर्ष लामो प्रेम सम्बन्धलाई इन्गेजमेन्टमा बदलेपछि नायिका दीपिका प्रसाई र निर्देशक दिवाकर भट्टराई चर्चामा छन् । दिवाकरले त आफूले केही चलचित्र निर्देशन गर्दा नपाएको चर्चा दीपिकासँग इन्गेजमेन्ट गर्दा पाएको बयान समेत दिन थालेका छन् । नायिका दीपिका प्रसाइले पनि आफ्ना २ वटै चलचित्रले राम्रो व्यापार गरेकाले अब आफूलाई चलचित्रको नशा लाग्न थालेको प्रतिक्रिया […]

कोर्ट म्यारिजपछि दिवाकर र दीपिकाले गरे इन्गेजमेन्ट

चलचित्र ‘ऐश्वर्य’की नायिका दीपिका प्रसाई र यही चलचित्रका निर्देशक दिवाकर भट्टराईविच इन्गेजमेन्ट भएको छ । उनीहरुले दशैंको टिकाको केही दिनपछि इन्गेजमेन्ट गरेका हुन् । सामाजिक संजाल फेसबुकमा दुइले एकसाथ तस्बिर राख्दै सधैका लागि एक भएको उल्लेख गरेका छन् । अनलाइनखबरसँग कुरा गर्दै दीपिकाले भनिन्-‘हो, हामीले इन्गेजमेन्ट गरेका छौ । उहाँको परिवार र मेरो परिवारको उपस्थितीमा […]

‘छक्का पन्जा ३’लाई २ दिनमा २ करोड

बुधबारदेखि रिलिज भएको चलचित्र ‘छक्का पन्जा ३’ले बम्पर कमाई गरेको छ । चलचित्रले रिलिजको पहिलो दिन वुधबार १ करोड ३० लाखको ग्रस कलेक्शन गरेको यसको निर्माणपक्षले बताएको छ । वुधबार यो चलचित्रले देशैभर हाउसफूलको व्यापार गरेको थियो । रिलिजको दोश्रो दिन बिहिबार पनि चलचित्रको व्यापार राम्रो छ । दोश्रो दिन चलचित्रले ८० लाख माथिको व्यापार […]

‘छक्का पन्जा ३’को प्रचारले दीपिकालाई छोएन

रिलिज हुनुभन्दा करिब १५ दिन अगाडि चलचित्र ‘छक्का पन्जा ३’का निर्माता दिपकराज गिरीलाई अर्का निर्माता अशोक शर्मासँग राजनीति गरेर नै फुर्सद मिलेन । अशोकले आफू निर्देशित चलचित्र ‘जय भोले’लाई ‘छक्का पन्जा ३’सँगै जुधाउने अड्डी लिएपछि दिपकलाई यो भिडन्त नजुधाउन फलामको चिउरा चपाए जस्तै भयो । र अन्त्यमा उनी सफल पनि भए । राजनीति सकिएपछि चलचित्रको […]

तीजको भीडमा छक्का पन्जा ३ को प्रचार

चलचित्र बनाउन मात्र होइन, प्रचार प्रसार गर्न पनि माहिर मानिन्छन् निर्देशक दीपाश्री निरौला र कलाकार तथा निर्माता दीपकराज गिरी । दीपाश्री र दिपक लगातार ४ वटा चलचित्र हिट भएपछि दंग छन् । अब, पाँचौ चलचित्र ‘छक्का पन्जा ३’लाई हिट बनाउन उनीहरु लागिपरेका छन् । बुधबार काठमाण्डौको पशुपतिनाथ परिसरमा तीजको अवसरमा ब्रत बसेका महिलाहरुको बाक्लो भिड […]

‘छक्का पन्जा ३’को ‘उमेर ढल्किन्छ’ गीत सार्वजनिक

गीतसंगीतको मामालामा चर्चामा रहेको चलचित्र ‘छक्का पन्जा ३’को दोश्रो गीत ‘फेरि उमेर ढल्कन्छ, पछि कालै पल्कन्छ’ सार्वजनिक भएको छ । नवलपरासीको सीजी ग्रुपको परिसरमा छायांकन गरिएको यो गीतको भिडियो उत्कृष्ट छ । दर्शकका लागि यो लोकेशन फ्रेस लाग्छ । निशान भट्टराई र एन्जिला रेग्मीको स्वर, अर्जुन पोखरेल र दिपकराज गिरीको शब्द, अर्जुन पोखरेलको संगीत रहेको […]

नवलपरासीमा दीपिकासँग यति रोमान्टिक दिपक

दशैंमा रिलिज हुन लागेको चलचित्र ‘छक्का पन्जा ३’को टिम यतिबेला नवलपरासी पुगेको छ । उनीहरु, नवलपरासीमा रहेको सीजी गु्रपको परिसरमा छायांकनमा व्यस्त छन् । चलचित्रका मुख्य कलाकारको साथमा निर्देशक दिपाश्री निरौला, कोरियोग्राफर कविराज गहतराज, छायांकार तथा निर्माता पुरुषोत्तम प्रधान नवलपरासी पुगेका हुन् । निर्देशक दीपाश्री निरौलाका अनुसार, अहिले सीजी ग्रुपको परिसरमा चलचित्रमा समावेश ‘पछि उमेर […]

दुलही दीपिका

सोमबार युटुबबाट रिलिज भएको चलचित्र ‘छक्का पन्जा ३’को गीतले दर्शकको माया पाइरहेको छ । गीतको भिडियोको अन्त्यमा दर्शकलाई सरप्राइज समेत दिइएको छ । भिडियोको अन्त्यमा मुख्य कलाकार दिपकराज गिरीले २ नायिकासँग बिहे गरेको दृश्य समेत समावेश छ । यसका निर्माता तथा कलाकार दिपकराज गिरीले दुई नायिका दीपिका प्रसाई र प्रियंका कार्कीसँगको बिहेको कुरा सस्पेन्स नै […]

रोमान्टिक दीपिका

नायिका दीपिका प्रसाई चलचित्र क्षेत्रमा आइहाल्ने मुडमा थिइनन् । तर, उनी अहिले चलचित्र क्षेत्रमा नै व्यस्त छिन् । चलचित्र ‘ऐश्वर्य’मा काम गरेपछि चर्चा पाएकी दीपिका अहिले ‘छक्का पन्जा ३’को काममा व्यस्त छिन् । दीपिका चलचित्र क्षेत्रमा आफू स्टार बन्न नआएको बताउँछिन् । उनै, दीपिका आफूलाई रोमान्टिक नायिका समेत भन्न भ्याउँछिन् । चलचित्रमा कलाकार दिपकराज गिरीको […]

सुरु भयो ‘छक्का पन्जा ३’को छायांकन

२ वटा सिक्वेल ब्लकबस्टर भएपछि चलचित्र ‘छक्का पन्जा’को टिमले तेश्रो सिक्वेलको छायांकन सुरु गरेको छ । भक्तपुरको सूर्यविनायक मन्दिरमा पूजाआजा गर्दै चलचित्रको छायांकन आजबाट सुरु गरिएको हो । यो चलचित्रको छायांकन काभ्रे, दमौली, पोखरा लगायतका स्थानमा गरिनेछ । यसपटक लोकेशनमा विविधता खोजिएको निर्देशक दिपाश्री निरौलाले जानकारी दिएकी छिन् । आमा सरस्वती मुभिजको प्रालिको ब्यानरमा आई […]

‘छक्का पन्जा ३’मा मुख्य नायिका दीपिका, प्रियंकाको भूमिका के ?

सर्वाधिक सफल चलचित्र ‘छक्का पन्जा’को तेश्रो सिरिजका लागि नायिका फाइनल गरिएको छ । लामो समयको कसरतपछि यसको निर्माणपक्षले चलचित्रका लागि नायिका फाइनल गरेको हो । यसपटक, चलचित्रमा मुख्य नायिकाको रुपमा ‘ऐश्वर्य’ डेब्यू नायिका दीपिका प्रसाई फाइनल भएकी छिन् । योसँगै यसअगाडिको सिरिजकी मुख्य नायिका बर्षा राउत यो क्याम्पबाट बाहिरिएकी छिन् । नायिका प्रियंका कार्कीलाई भने […]

सलिनमानदेखि दीपिकासम्म, जो डेब्यू फिल्मबाटै चम्किए

नेपाली चलचित्र क्षेत्र सानो छ । तर, यो सानो नगरीमा ठूलो सपना देखेर वर्षेनी दर्जनौं नयाँ अनुहारहरु भित्रिन्छन् । उनीहरुमध्ये थोरैले मात्र यो क्षेत्रमा  लामो करिअर बनाउन सफल हुन्छन् । बर्ष २०७४ मा पनि नेपाली चलचित्रले धेरै नयाँ कलाकार पायो । उनीहरुमध्ये केही चम्किए भने केही ओझेलमा परे । जो चम्किए, उनीहरुको डिमाण्ड चलचित्र क्षेत्रमा […]

के प्रेममा छन् दीपिका र दिवाकर ?

नेपाली चलचित्र क्षेत्रमा कलाकारको प्रेम चर्चा कुनै नौलो होइन । कलाकारहरु प्रेममा रहेको खबर सार्वजनिक हुनु र पछि ब्रेकअप भएको खबर बाहिरिनुलाई पनि नौलो मान्नु हुँदैन । पछिल्लो समय चलचित्र बजारमा एक नायिका र एक निर्देशकको चर्चा खुबै छ । चलचित्र ‘ऐश्वर्य’ मार्फत चलचित्र क्षेत्रमा भित्रिएकी नायिका दीपिका प्रसाई र यहि चलचित्रका निर्देशक दिवाकर भट्टराइको […]

‘ऐश्वर्य’ हेरेपछि भूवन र साम्राज्ञीले गरे दीपिकाको प्रशंसा

रिलिजको सुरुवाती ३ दिनमा २ करोड माथिको व्यापार गरेको चलचित्र ‘ऐश्वर्य’लाई दर्शकपछि चलचित्र क्षेत्रका विभिन्न चलचित्रकर्मीले पनि रुचाएका छन् । यो चलचित्रको विशेष शो काठमाण्डौको सीटीसी मलमा रहेको सीने द सेफमा आयोजना गरिएको छ । मंगलबार बेलुकी आयोजना गरिएको विशेष शोमा नायक भूवन केसी, विराज भट्ट, नायिका भुवन चन्द, साम्राज्ञी राज्य लक्ष्मी शाह, रुपा राणा […]

‘ऐश्वर्य’को सुखद ओपनिङ, फिल्मको मेकिङको चौतर्फी प्रशंसा

बिहिबार छठ पर्वको बिदाको मौका छोपेर रिलिज भएको चलचित्र ‘ऐश्वर्य’ले पहिलो दिन सुखद कलेक्शन गरेको छ । चलचित्रको वितरक कम्पनी डीसीएनले दिएको आँकडा अनुसार, यो चलचित्रले काठमाण्डौमा २८ लाख ८६ हजार १०७ रुपैयाँको ग्रस कलेक्सन गरेको छ भने मोफसलमा १९ लाख ३० हजार ५७५ को ब्यापार गर्न सफल भएको छ । चलचित्रले पहिलो दिन ४८ […]

हलमा रमेश र दीपिकाको ‘ऐश्वर्य’, के सोलो रिलिजको फाइदा उठाउला ?

नेपाली चलचित्रले सोलो रिलिजको अवसर कमै मात्र पाउँछन् । झन्, बिदाको दिनमा सोलो रिलिज त निकै कम मात्र चलचित्रले मौका पाउँछन् । छठ पर्वको बिदाको मौका छोपेर आजबाट चलचित्र ‘ऐश्वर्य’ सय बढी पर्दामा सोलो रिलिज भएको छ । गत हप्ता रिलिज भएका २ नेपाली चलचित्रले खासै गतिलो व्यापार गर्न नसकेपछि अहिले सबैको ध्यान ‘ऐश्वर्य’ माथि […]

‘ऐश्वर्य’ हेर्न किन चाहिन्छ बालबालिकालाई अभिभावक ?

धेरैको आँखा अहिले कात्तिक ९ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘ऐश्वर्य’तर्फ सोझिएको छ । उच्च मेकिङ, गीत र ट्रेलरको हाइपका कारण पनि रमेश उप्रेती निर्मित तथा अभिनित चलचित्रलाई लिएर सिंगो चलचित्र क्षेत्र नै आशावादी देखिएको छ । दिवाकर भट्टराई निर्देशित चलचित्रलाई चलचित्र सेन्सर बोर्डले ‘पीजी’ सर्टिफिकेट दिएको छ । अब, यो चलचित्र हेर्नका लागि १६ […]

‘ऐश्वर्य’मा बल्ल मुस्कुराइन् केकी

नायिका केकी अधिकारीलाई पर्दा पछाडि राखेर केहि महिनादेखि चलचित्र ‘ऐश्वर्य’को प्रचार गरिएको थियो । केकी अधिकारीले पनि प्रचारमा खासै साथ नदिने छनक देखिएको थियो । तर, एकपछि अर्को शैलीमा चलचित्रको हाइप बनाउँदै लगेका निर्माता तथा नायक रमेश उप्रेतीले प्रदर्शनको करिब २ साता अगाडि केकी अधिकारीलाई अगाडि ल्याएका छन् । चलचित्रको ट्रेलरमा केकी अधिकारीको केही दृश्य […]