Comments Add Comment

नाइजर

List Grid
नाइजरको विद्यालयमा आगलागी, २० बालबालिकाको मृत्यु

१ वैशाख, काठमाडौं । नाइजरको एक विद्यालयमा आगलागी हुँदा कम्तीमा २० बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा अधिकांश नर्सरीमा पढ्ने विद्यार्थी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।  मंगलबार नाइजरको नियामीमा रहेको एक विद्यालयमा आगो लागेको हो । उक्त विद्यालय परालबाट बनाइएको झुपडीमा सञ्चालन हुँदै आएको थियो । स्थानीय समयअनुसार दिउँसो चार बजे उक्त आगलागी […]

नाइजरमा हतियारधारी समूहको आक्रमणमा परी ६० जनाको मृत्यु

९ चैत, काठमाडौं । नाइजरको दक्षिणपश्चिम क्षेत्रमा हतियारधारी समूहले गरेको आक्रमणमा परी कम्तीमा ६० जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सका अनुसार नाइजरको तहोउवा क्षेत्रको तीन गाउँमा आइतबार अज्ञात हतियारधारी समूहले आक्रमण गर्दा उनीहरुको मृत्यु भएको हो । उक्त क्षेत्र मालीसँग सीमा जोडिएको छ । प्रहरीले भने आक्रमणमा इस्लामिक स्टेट आईएसको हात रहेको […]

नाइजरमा हतियारधारी समूहले गर्‍यो ५८ नागरिकको हत्या

४ चैत, काठमाडौं । नाइजरको दक्षिणपश्चिमी क्षेत्रमा हतियारधारी समूहले बजारबाट फर्किँदै गरेका ५८ जनाको हत्या गरेको छ । नाइजरको सरकारले दिएको जानकारीअनुसार टिलाबेरी क्षेत्रमा सोमबार नजिकैको गाउँमा लागेको साप्ताहिक बजारबाट गाडीमा फर्किँदै गरेका मानिसहरुमाथि हतियारधारी समूहले आक्रमण गरेको हो । यो क्षेत्र माली र बुर्किना फासोको सीमाक्षेत्रबाट नजिकै छ । यहाँ पछिल्लो समय इस्लामिक स्टेट […]

नाइजरमा विष्फोटमा परी सात निर्वाचन अधिकारीको मृत्यु

१० फागुन, काठमाडौं । नाइजरको निर्वाचन आयोगका सात सदस्यको एक विष्फोटमा परी मृत्यु भएको छ । नाइजरमा राष्ट्रपतीय निर्वाचनको तयारीका लागि खटिएका उनीहरु चढेको सवारीसाधन पश्चिमी टिलाबेरी प्रान्तमा विष्फोट गराइएको हो । नाइजरमा आइतबार सत्तारुढ पार्टीका मोहमद बाजोम र पूर्व राष्ट्रपति महामाने औस्मानेको बीचमा प्रतिस्पर्धा भएको थियो । नाइजरमा बेलाबेलामा सशस्त्र समुहले यस्ता आक्रमणहरु गराउने […]

नाइजरमा स्लामिक स्टेटको आक्रमण, ७९ जनाको मृत्यु

१९ पुस, काठमाडौं । पश्चिमी अफ्रिकी देश नाइजरमा संदिग्ध इस्लामिक चरमपन्थीको आक्रमणबाट ७९ जनाको मृत्यु भएको छ । मालीसँग सीमा जोडिएका दुई वटा गाउँमा आक्रमण भएको हो । चोमोबांगोउ गाउँमा ४९ जना र जारोमदरय गाउँमा ३० जना मारिएको बीबीसीले लेखेको छ । चोमोबांगोउ गाउँमा सन् २०१७ देखि संकटकाल लगाइएको छ । हालका केही महिनामा यस […]

नाइजरमा बन्दुकधारीको आक्रमणबाट ८ जनाको मृत्यु

२६ साउन, काठमाडौं । अफ्रिकी देश नाइजरमा बन्दुकधारीको आक्रमणबाट ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा ६ जना फ्रान्सेली नागरिक छन् । अर्का एक जना उनीहरुका स्थानीय गाइड र एक जना गाडी चालक पनि आक्रमणमा मारिएका छन् । मोटरसाइकलमा आएका बन्दुधारीले एक्कासी फायर खोलेको र ८ जना मारिएको तिलाबेरी क्षेत्रका गभर्नरलाई उद्धृत गर्दै बीबीसीले […]