Comments Add Comment

नेपाली फुटबल टिम

List Grid
बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेलेर नेपाली टोली फर्कियो

४ मंसिर, काठमाडौं । बंगलादेशसंग दुईवटा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलेर नेपाली राष्ट्रिय फुटबल टिम बिहीबार स्वदेश फर्केको छ । नेपालले मुजिब बोर्सो फिफा अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत बंगलादेशसंग ढाकामा दुई मैत्रीपूर्ण खेल खेलेको थियो । एन्फा उपाध्यक्ष शिक्षित पराजुलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली टोली र अफिसियलहरुलाई स्वागत गरे । नेपालले बंगलादेशमा खेलेका दुई खेलमध्ये पहिलोमा हार […]