Comments Add Comment

नेपाल बन्द

List Grid
तस्वीरमा प्रचण्‍ड-माधव समूहको नेपाल बन्द

२२ माघ, काठमाडौं । संवैधानिक निकायहरुमा भएको नियुक्तिको विरोधमा नेकपा प्रचण्ड माधव समूहले आहृवान गरेको आमहड्तालमा छिटपुटबाहेक अप्रिय घटना भएन । बन्द घोषणा गरेको प्रचण्ड-माधव समूहले आन्दोलन सफल भएको बताएको छ । केन्द्रीय सदस्य विष्णु रिजालले भनेका छन्, ‘मुलरुपमा आमहड्ताललाई शालीन र शान्तिपूर्ण बनाएका छौं ।’ प्रहरीले पनि आन्दोलनमा हिंसात्मक गतिविधि नभएकाले सुरक्षा, व्यवस्था कायम […]

नगर पुलिस लखेट्न आएन, नेपाल बन्द पो रहेछ !

२२ माघ, पोखरा । एकाबिहानै उठेर अरुको घरमा काम सकेर फेवा किनार पुगेपछि सुनीता विकले बल्ल थाहा पाइन्, ‘आज नेपाल बन्द रहेछ ।’ झिसमिसेमै उठेर काम गर्ने घरसम्म पुग्दा सधैंझैं पोखराको लेकसाइड सुनसानै थियो । आधा रातसम्म जागै रहने लेकसाइड बिहान भने ढिलासम्म जाग्दैन । २/४ घरमा लुगा धुने, भाँडा माझ्नेलगायतको काम सकेर सुनीता ११ […]

यस्तो छ उपत्यकामा बन्दको प्रभाव

२२ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले गरेको आमहड्तालको उपत्यकामा आंशिक प्रभाव परेको छ । नेपाल प्रहरीले स्कर्टिङ गरेर समेत केही सार्वजनिक सवारीलाई बाहिर पठाएको छ । उपत्यकाका मुख्य सडकमा प्रचण्ड–माधव समूहका नेता, कार्यकर्ता देखिएका छन् भने भित्री सडकमा सवारीसाधनहरु चलेका छन् । पसलहरु छिटपुटरुपमा मात्रै खुलेका छन् । शैक्षिक संस्थाहरु बन्द गरिएका छन् । […]

विप्लव समूहको बन्द : मनोवैज्ञानिक त्रासले देखिएको आंशिक प्रभाव

३० फागुन, काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहले एक साताअघि नै बिहीबारको नेपाल बन्दको घोषणा गरेको थियो । महासचिव विप्लव आफैंले हस्ताक्षर गरेर २४ फागुनमा विज्ञप्ति जारी गर्दैै प्रचार–प्रसार र पूर्वतयारीका लागि ६ दिन बन्द घोषणा गरिएको बताएका थिए । उनले २५ र २६ गते प्रचारप्रसारका लागि छुट्टाएका थिए भने २७ गते कोणसभा, २८ […]

विगतमा हामीले गरेको बन्द ठीक, अहिलेको बेठीक

एमालेको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)की सभापति हुन् नवीना लामा । लामासित नेपाल बन्दका सन्दर्भमा अनलाइनखबरले गरेको कुराकानी: आजको नेपाल बन्दमा के गर्नु भयो ? विहान उठ्नासाथ पहिले त पत्रपत्रिका पढे । त्यसपछि एक छिन योगा गरेर साथीसित ‘च्याट’ मा कुरा गरे । त्यतिकैमा हाम्रा प्रधानमन्त्रीका स्वकीय सचिव इन्द्र भण्डारीज्युको बुवा […]

विप्लव माओवादीको नेपाल बन्दः सडकमा कार्यकर्ता होइन, सुरक्षाकर्मी मात्रै

२७ जेठ, बुटवल । बिप्लव नेतृत्वको नेकपा माओवादीको नेपाल बन्दमा सडकमा कार्यकर्ता उपस्थिती देखिएको छैन । बरु सडकमा बाक्लो संख्यामा सुरक्षाकर्मीको उपस्थिती देखिएको छ । रुपन्देहीमा बन्दको प्रभाब परेको छ  यद्यपी शडकमा कार्यक्रता देख्न पाइएको छैन  । नेकपा माओवादीले आफ्ना नेता कार्यकर्ता रिहाईको माग गर्दै आज मुलुकभर बन्दको आब्हान गरेको हो । बन्दका कारण देशैभरको […]