Comments Add Comment

न्यूरो शल्यक्रिया

List Grid
कोशी अस्पतालमा न्यूराे सर्जरी

३० चैत, विराटनगर । कोशी अस्पताल विराटनगरले जटिल प्रकृतिको न्यूरो शल्यक्रिया गरेको छ । न्यूरो सर्जरी सेवा शुरु गरेको दुई महिनापछि कोशी अस्पतालका चिकित्सकको टोलीले जटिल किसिमको शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेका हुन् । अस्पतालका न्यूरो सर्जन डा. रोशन खतिवडाको टोलीले रंगेली नगरपालिका–२ का १८ वर्षीय रघुवीर मुडियारीको टाउकोमा पलाएको ट्युमरको सफल शल्यक्रिया गरेको छ । […]