Comments Add Comment

पशुपंक्षी

List Grid
यी ७ तरिका, जसले तपाईंलाई आनन्दित बनाउँछ

जे जति गरेर हुन्छ, हामी जीवनमा सुखी र खुसी हुन चाहन्छौं । हामीले जीवनभर गर्ने ति तमाम कामबाट एउटै कुरा प्राप्त गर्न खोज्छौं, खुसी । काम गरेर, व्यापार गरेर, जागिर खाएर, पैसा कमाएर, सुविधा भोग गरेर अन्तत हामी सुखी र खुसी हुन चाहन्छौं । जबकि खुसी कुनै भौतिक कुरा होइन । र, भौतिक सुविधाले मात्र […]

स्वस्थ आनीबानी : पशुपंक्षीबाट सिक्न सकिन्छ

पशुपंक्षी र मान्छेबीच धेरै कुरा फरक छ । मान्छेले आफुलाई धर्तीकै सर्वश्रेष्ठ प्राणी ठान्छ । मान्छेले जगतका सबै प्राणीलाई आफ्नो अधिनमा राख्न चाहन्छन् । सबैमाथि आफ्नो नियन्त्रण र अधिकार जमाउन खोज्छन् । एउटा बाघ शहरमा पस्यो भने मान्छेले त्यसलाई बाँकी राख्दैन । मान्छेको लागि त्यो एउटा चटक वा आतंक बन्छ । अर्कोतिर बन्यजन्तुको वासस्थान अर्थात […]

जरुरी छ पशुपंक्षीसँग पनि सुमधुर सम्बन्ध

क्यानडामा एक नेपालीले कुकुरलाई कुटेको आरोपमा ९ महिनाको जेल सजाय भुक्तान गर्नुपर्ने भयो । त्यतीमात्र होइन, जीवनभर घरपालुवा जनावर पाल्न समेत उनीमाथि प्रतिवन्ध लगाइयो । यसरी कुकुर कुट्ने कामलाई स्थानिय अदालतले ‘कायर र घृणित कार्य’ भनी निन्दा गरेको छ । हामीकहाँ पनि यस्ता मानविय प्रवृत्तिका मानिसहरु छन्, जसले सडकमा बेवारिसे अवस्थामा रहेका कुकुरलाई संरक्षण दिन्छन् […]

तिहारमा पशुपंक्षीको पूजा

यो धर्तीमा सम्पूर्ण प्राणी र वनस्पतीसँग एकाकार भएर मात्र जीवन संभव हुन्छ । कुनै एउटाको अनुपस्थितीमा अर्कोको अस्तित्व संकटमा पर्छ । त्यसैले प्रकृतिको यो सन्तुलनलाई मिलाइराख्नका लागि बनजंगल, पानी, माटो, किराफट्यांग्रा, पशुपंक्षी, जीवजन्तु सबै एकाकार हुन जरुरी छ । प्रकृतिको यही नियमलाई आत्मसात गर्दै हाम्रा पूर्खाहरुले विभिन्न उत्सव, पर्वहरुमा पशुपंक्षीको पूजा गर्ने परम्परा चलाए । […]

पशुपन्छीझैं के हामी वर्तमानमा रमाउन सक्छौं ?

एउटा चराले बिहानभर उड्दा–उड्दा एउटा रुखमा फल भेट्छ । त्यही फलले आफ्नो भोक मेट्छ । रुखमा लटरम्म फलहरू छन् । तर आफ्नो सानो पेट भरिएपछि चरालाई पुग्छ । चरा भुर‍्‍र् उडेर अन्तै जान्छ । तर, त्यही ठाउँमा मान्छे भइदिएको भए ? भोकको झोकमा मान्छेले आफूलाई चाहिनेभन्दा बढी खानेकुरा खाइदिन्थे । भरपेट खाएपछि पनि मान्छेको मन […]