Comments Add Comment

पुम्से

List Grid
कागेश्वरी मनोहरा भर्चुअल पुम्से हुने

भदौ २६, काठमाडौं । कागेश्वरी मनोहरा नगर खेलकुद विकास समिति र मुलपानी तेक्वान्दो डोजाङको संयुक्त आयोजनामा प्रथम कागेश्वरी मनोहरा भर्चुअल तेक्वान्दो राष्ट्रिय खुला पुम्से प्रतियोगिता अक्टोबर १२ तारिखदेखि हुने भएको छ । प्रतियोगितामा पुरुषमा ६ र महिलामा ५ गरी ११ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक समितिका अध्यक्ष एवम् प्रतियोगिता संयोजक रामप्रसाद पुडासैनीले जनाएका छन् । सबै […]

अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दोमा स्वर्ण जित्दा आफैँ ‘सरप्राइज्ड’ दावा

२६ जेठ काठमाडौं । अरू दिन बेलुका ९ बजे सुत्ने दावा शेर्पा गत शनिबार भने दिउँसै सुते । उनलाई पर्खाइ थियो, ‘कोभिड-१९ भर्चुअल इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिप’ को । दुई दिनअघि नेपालका लक्ष्मण ऐरले उक्त च्याम्पियनसिपमा स्वर्ण जितिसकेका थिए । कोरोना भाइरस महामारीले विश्वभर त्रास फैलिरहेका बेला युएस वेस्ट कोस्ट तेक्वान्दो संघ, पोर्टल्यान्ड, अमेरिका तथा पान […]

भर्चुअल विश्व पुम्सेमा दावाले जिते स्वर्ण, सस्मितालाई रजत

२५ जेठ काठमाडौं ।अमेरिकामा सञ्चालित भर्चुअल अन्तर्राष्ट्रिय पुम्से च्याम्पियनसिपमा नेपालले अर्को स्वर्ण पदक पनि जितेको छ । युएस वेस्ट कोस्ट तेक्वान्दो संघ, पोर्टल्यान्ड, अमेरिकाको तत्वाधान तथा पान अमेरिकन तेक्वान्दो युनियन, पोर्टल्यान्डको आयोजना भएको च्याम्पियनसिपमा नेपालका दावा शेर्पाले स्वर्ण जितेका हुन् । यसअघि ५० वर्षमुनि नेपालका लक्ष्मण ऐर क्षेत्रीले स्वर्ण जितेका थिए । शनिबार राति भएको […]

विश्व भर्चुअल पुम्सेमा नेपालका लक्ष्मण ऐरले जिते स्वर्ण पदक

२३ जेठ काठमाडौं । नेपालका लक्ष्मण ऐरले विश्व भर्चुअल अन्तर्राष्ट्रिय तेक्वान्दो पुम्से च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् । युएस वेस्ट कोस्ट तेक्वान्दो संघ, पोर्टल्यान्ड, अमेरिकाको तत्वावधान तथा पान अमेरिकन तेक्वान्दो युनियन, पोर्टल्यान्डको आयोजनामा ४ जुनदेखि सुरु भएको च्याम्पियनसिप लक्ष्मणले ५० वर्षमुनिको समूहमा पहिलो हुँदै स्वर्ण जितेका हुन । लक्ष्मणले ६.७३ अंक स्को गर्दै प्रतिस्पर्धीलाई पछि […]

इन्टरनेटबाटै तेक्वान्दो प्रतिस्पर्धा : यस्तो छ स्वर्ण विजेता कमलको अनुभव

२ जेठ, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) का कारण सबै त्रासमा रहेका बेला बिहीबार सुखद् खबर आयो, नेपालका कमल श्रेष्ठले विश्व च्याम्पियनसिपमा खेलेर स्वर्ण जिते । त्यतिमात्रै होइन, एउटा विधामा नेपालका खेलाडीले पहिलो दोस्रो र तेस्रो स्थान हात पार्दै क्लिन स्विप नै गरिदिए । नेपाल मात्र होइन, विश्व कोरोनासँग लडिरहेको छ । खेल गतिविधि ठप्प […]