पूर्वन्यायाधीशहरूको टिप्पणी : न्यायपालिकामा राजनीतिको छाया पारियो
२०८२ असार २६ गते १८:०० अगाडि
पूर्वप्रधानन्यायाधीश नै प्रधानमन्त्री भएकाले पूर्वन्यायाधीश मन्त्री हुँदा संविधानको ‘धारा १३२’ कोट्याउनु आवश्यक भएन ।