Comments Add Comment

प्रवक्ता

List Grid
सरकारको प्रवक्ताको जिम्मेवारी मन्त्री गुरुङलाई

३ कात्तिक, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकारको प्रवक्ताको जिम्मेवारी पाएका छन् । मन्त्रिपरिषद्ले प्रवक्ताको जिम्मेवारी गुरुङलाई दिने निर्णय गरेको बालुवाटार स्रोतले जनाएको छ । गुरुङलाई प्रवक्ताको जिम्मेवारी सोमबारदेखि नै लागू हुने गरी दिने तयारी छ । यसअघि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सरकारको प्रवक्ता थिए । गुरुङ वर्तमान सरकारका चौथो प्रवक्ता हुन् । […]

नारायणकाजीलाई प्रधानमन्त्रीका सल्लाहकारले भने : प्रवक्ता पदको लाज त जोगाउनुस् !

२३ साउन, काठमाडौं । प्रधाननमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णु रिमालले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठबारे तितो टिप्पणी गरेका छन् । नेकपा स्थायी कमिटी सदस्यसमेत रहेका रिमालले ‘इनफ इज इनफ’ भन्दै प्रवक्ता श्रेष्ठलाई मेन्सन गरेर ट्वीट गरेका छन्, कमसेकम पार्टी प्रवक्ता पदको लाज त जोगाउनुस् र विधि र पद्धतिको नक्कली गीत […]

सैनिक प्रवक्ता फेरिए

१८ पुस, काठमाडौं । नेपाली सेनाले प्रवक्ता परिवर्तन गरेको छ । हाल प्रवक्ताको जिम्मेवारीमा रहेका सहायक रथी गोकुल भण्डारीको सरुवा भएको हो । एक वर्षे कार्यकाल सकिएपछि उनलाई नेपाली सेनाको जङ्गी अड्डाले खरिपाटीस्थित अधिकृत क्याडेट तालिम केन्द्रमा सरुवा गरेको छ । सैनिक स्रोतका अनुसार नयाँ प्रवक्ताको रुपमा याम ढकालले केही दिनमै जिम्मेवारी सम्हाल्नेछन् । ढकाल सेनाको […]