+
+
Shares

सरकारको प्रवक्ता तोकिए सञ्चारमन्त्री खरेल

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ९ गते १८:५७

९ असोज, काठमाडौं । नेपाल सरकारको प्रवक्तामा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेल तोकिएका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सञ्चारमन्त्री खरेललाई प्रवक्ता तोक्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको पत्रकार सम्मेलनमा मन्त्री खरेलले उक्त निर्णयबारे जानकारी गराएका हुन् ।

‘ नेपाल सरकारको प्रवक्तामा सञ्चार तथा सूचना प्रविधिमन्त्रीलाई तोक्ने निर्णय गरिएको छ,’ प्रवक्ता खरेलले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?