Comments Add Comment

प्रशिक्षक

List Grid
‘स्वर्णको लक्ष्य पूरा नभएपछि राजीनामा दिएँ’

२४ मंसिर, पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलमा स्वर्ण जित्ने नेपालको सपना यो पटक पनि अधुरै रह्यो । तेस्रो पटक पनि भारतसँग हारेपछि मुख्य प्रशिक्षक हरि खड्काले राजीनामा दिए । ‘मेरो टार्गेट भनेकै गोल्ड मेडल थियो,’ खेलपश्चात उनले भनेका थिए, ‘टार्गेट पूरा गर्न नसक्दा जिम्मेवारीमा बसिरहनु उपयुक्त ठानिनँ ।’ तर […]

रेफ्रीविरुद्ध प्रशिक्षकः जायज असन्तुष्टि कि कमजोरी लुकाउने अस्त्र ?

६ पुस, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलको करिब-करिब मैझारो हुन लाग्दा नेपालका रेफ्रीहरुको क्षमतामाथि प्रश्न उठेको छ । थुप्रै खेलमा रेफ्री  निर्णय विवादमा परिरहेका छन् । कुनै पनि खेलमा अन्तिम निर्णय लिने अधिकार रेफ्रीहरुलाई हुन्छ । उसले लिएको एउटै गलत निर्णयले खेलको नतिजालाई प्रभावित पार्न सक्छ । त्यसैले यो अत्यधिक सम्वेदनशील एवम् […]

नेपाली खेलाडीलाई जे-लिग खेलाउने बसन्तको चाहना

९ साउन, काठमाडौं । कुरो २०५५ सालको हो । काठमाडौं आठौं दक्षिण एशियाली खेलकुदका कारण राजधानी खेलमय भएको थियो । इतिहासमै पहिलो पटक पदक तालिकामा नेपाल दोश्रो स्थानसम्म उक्लिएको थियो भने नेपाली फुटबल टोलीले फाइनलसम्मको यात्रा तय गरिसकेको थियो । अहिले पनि ‘काठमाडौंमा भएको साग’ भन्ने कुरा उठ्दा फुटबलकै चर्चा हुने गर्छ र कुरा हुने […]

वसन्त गौचन बने जापानमा फुटबल प्रशिक्षक

१० असार, काठमाडौं । पूर्वराष्ट्रिय खेलाडी वसन्त गौचनले जापानमा व्यवसायिक फुटबल प्रशिक्षण यात्रा प्रारम्भ गरेका छन् । गौचनलाई जापानको फनरुट्स फुटबल एकेडेमीले प्रशिक्षकको रुपमा अनुबन्ध गरेको हो । फनरुट्स टोकियोमा अवस्थित व्यवसायीक फुटबल एकेडेमी हो । फलरुट्सको जर्मन टोली बोरुसिया डर्टमुन्डसँग ‘टाइ अप’मा रहेको आजको अन्नपूर्णमा समाचार छ । डर्टमुनन्डले जापानमा आफ्नो एकेडेमी र फुटबल […]