Comments Add Comment

फिनल्याण्ड

List Grid
एनआरएनए फिनल्याण्डको अध्यक्षमा शेखर निर्विरोध चयन

१२ साउन, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् फिनल्याण्डको नयाँ नेतृत्व चयन भएको छ । गत शनिबार आयोजित साधारणसभाले शेखर आचार्यको अध्यक्षतामा निर्विरोध नयाँ समिति चयन गरेको हो । एकजना आईसीसी सदस्यमा प्रकाश पोखरेल चुनिएका छन्। समितिको महासचिवमा दीपक केसी चयन भएका छन् भने सुवास रिजाल, सुनिल सुवाल र शैलु भट्टराई उपाध्यक्ष […]

युरोकप डेब्युमै फिनल्याण्डको जित

३० जेठ, काठमाडौं । युरोकप २०२० मा डेनिस खेलाडी क्रिस्टियन एरिक्सम मैदान ढलरेर बेहोस् भएको खेलमा फिनल्याण्डले भने डेब्यु प्रतियोगिताको पहिलो खेलमै जित हात पारेको छ । १६औं संस्करणअन्तर्गत शनिबार राति भएको समूह बी को खेलमा फिनल्याण्डले डेनमार्कलाई १-० ले पराजित गरेको हो । डेनमार्को लागि कुनै कुरा आफ्नो पक्षमा रहेन । घरेलु मैदानमै खेलेको […]

युरोकपका लागि फिनल्याण्डको अन्तिम टोली घोषणा

१९ जेठ, काठमाडौं । यही जुन ११ देखि जुलाई ११ सम्म आयोजना हुने युरोकप २०२० फुटबलका लागि फिनल्याण्डको अन्तिम टिम घोषणा भएको छ । प्रशिक्षक मार्क्कु कानेर्भाले मंगलबार २६ सदस्यीय अन्तिम प्रारम्भिक घोषणा गरेका हुन् । यसअघि फिनल्याण्डले प्रारम्भिक चरणमा पनि २६ सदस्यीय टोली नै घोषणा गरेको थियो । तर त्यसपछि घरेलु लिगका कारण उक्त […]

पहिलो पटक युरोकप खेल्न लागेको फिनल्याण्डको टिम घोषणा

५ जेठ, काठमाडौं । आगामी जुन ११ देखि जुलाई ११ सम्म आयोजना हुने युरोकप फुटबलका लागि फिनल्याण्डको टिम घोषणा भएको छ । प्रशिक्षक माक्र्कु कानेर्भाले बुधबार २६ सदस्यीय टिमको घोषणा गरेका हुन् । पहिलो पटक युरोकपमा छनोट भएको फिनल्याण्डको अन्तिम टोली जुन १ मा घोषणा गरिने त्यहाँको फुटबल संघले जनाएको छ । फिनल्याण्ड कुनै पनि […]

विश्व विजेता फ्रान्स फिनल्याण्डसँग स्तब्ध

२७ कात्तिक, काठमाडौं । विश्व विजेता फ्रान्स मैत्रीपूर्ण फुटबल खेलमा फिनल्याण्डसँग पराजित भएको छ । गएराति भएको खेलमा फ्रान्स फिनल्याण्डसँग २-० ले पराजित भएको हो । सन् २०१८ को विश्वकप विजेता फ्रान्समाथि फिफा बरियतामा ५५औं स्थानमा रहेको फिनल्याण्डले ऐतिहासिक जित हात पारेको हो । फ्रान्सलाई हराउन उसैको मैदानमा मार्कुस फोसले २८औं र ओन्नी भालाकारीले ३१औं […]

१६ वर्षीया किशोरी एक दिनका लागि बनिन् फिनल्याण्डको प्रधानमन्त्री

२२ असोज, काठमाडौं । फिनल्याण्डमा १६ वर्षीया एक किशोरी एकदिनको लागि प्रधानमन्त्री बनेकी छिन् । लैङ्गकि समानताको अभियानमा फिनल्याण्डकी प्रधानमन्त्री सन्ना मारिनले बुधबार आफ्नो सत्ता १६ वर्षे किशोरी आभा मुर्टोलाई सुम्पेकी हुन् । बुधबार एकदिनका लागि प्रधानमन्त्री बनेकी मुर्टोको बुधबार विभिन्न राजनीतिकर्मीहरुसँग प्रविधिमा महिला अधिकारको विषयमा छलफल गर्ने कार्यक्रम थियो । संयुक्त राष्ट्रसंघको विश्व युवती […]

फिनल्याण्डमा कसरी हुर्काइन्छ बालबालिका ?

नेपालमा बच्चाहरु खुशीको लागि धेरै अभिभावकहरु चिन्तित देखिन्छन् । बच्चाहरुको रेखदेख र उनीहरुको सबै आवश्यकता पूरा गर्ने बाहानामा एकातिर बच्चाहरु गलत बाटोमा लाग्ने गर्छन् भने अर्काे तिर अभिभावकहरुको समय समेत त्यसै खेर गइरहेको हुन्छ । स्कूलमा बच्चाको हेरचाहको लागि भनेर अभिभावकबाट पैसा लिने गरिन्छ । तर, धेरै स्कूलहरुमा दर्जनौं बच्चाहरुलाई एकै जनाले हेरचाह गर्न खोज्दा […]

फिनल्याण्डको स्थानीय निर्वाचनमा नेपाली मूलकी उम्मेदवार

फिनल्याण्ड । अप्रिल ९ मा फिनल्याण्डमा हुने स्थानीय निर्वाचनमा नेपाली मूलकी महिलाले उम्मेदवारी दिएकी छिन् । २५ वर्षदेखि फिनल्याण्डमा बसोबास गर्दै आएकी ब्योमा ताम्राकारले ‘स्विडिश पिपुल्स पार्टी’ बाट उम्मेदवारी दिएकी हुन् । झण्डै २५ सय नेपालीहरु रहेको फिनल्याण्डमा पहिलोपल्ट नेपाली मूलको व्यक्ति चुनावमा उठेपछि नयाँ उत्साह फैलिएको छ । ताम्राकारले फिनल्याण्डभरिमा नेपालीहरुको सर्वाधिक जनसंख्या रहेको हेलसिन्की […]

फिनल्याण्डमा मृत्यु भएका नेपाली युवाको शव एनआरएनएको पहलमा नेपाल ल्याइँदै

बार्सिलोना । मलेसिया कतार लगायत खाडी मुलुकबाट मात्र हैन आजभोलि युरोपबाट पनि नेपालीको पार्थिव शरीर नेपाल पुग्ने क्रम बढेको छ । केहि महिना अगाडि पोर्चुगलमा निधन भएका एक नेपाली युवाको शव नेपाल पठाएको घटना ताजा रहँदै फिनल्याण्डबाट पनि अर्का नेपाली युवाको शब नेपाल पुग्दैछ । फिनल्याण्डमा दिपक राई नाम गरेका एक नेपाली युवाको मृत्यु भएको […]