Comments Add Comment

बरेङ गाउँपालिका

List Grid
दुई वर्षभित्र बागलुङको बरेङमा कालोपत्रे सडक

२९ भदौ, बलेवा । बागलुङ सदरमुकामबाट भौगोलिक हिसाबले नजिकै भए पनि सडक सञ्जालका हिसाबले टाढा रहेको गाउँपालिका हो बरेङ गाउँपालिका । २०६३ मा पहिलोपटक छिमेकी जिल्ला गुल्मी हुँदै कच्ची सडक बरेङ पुगेको थियो । गुल्मीको शान्तिपुरबाट सातदोबाटो हुँदै बरेङ कच्ची सडक पुग्दा गाउँमै सवारी देखेका बरेङवासीले अब भने कालोपत्रे सडकको सपना देख्न थालेका छन् । […]

बरेङ गाउँपालिकामा एक घर एक रोजगारी, विद्यालयमै करेसाबारी

७ असार, बागलुङ । बागलुङको बरेङ गाउँपालिकाले एक घर एक रोजगार कार्यक्रम अघि सारेको छ । कोरोना महामारीका कारण वैदेशिक रोजगारी गुमाएर फर्किएका व्यक्तिका लागि उद्योग व्यवसाय सञ्चालन गरेर आत्मनिर्भर गराउने उद्देश्य गाउँपालिकाले राखेको छ । स्वरोजगार चाहने युवा तथा उद्यमीलाई लक्षित गरी ऋणमा ब्याज सहजीकरणसहित युवा स्वरोजगार कार्यक्रम तथा एक घर एक महिला रोजगार […]