Comments Add Comment

बिकेश कुथु

List Grid
म देशका लागि लक्की रहेछु !

२ माघ, काठमाडौं । सिन्धुपाल्चोकको एउटा ठिटो पढ्न विदेश जाने तयारीका साथ काठमाडौं आएको थियो । तर अनायास बाटो मोडिन्छ । विदेशिने सोचलाई तिलाञ्जली दिएर आफूलाई फुटबलमा समर्पण गर्छ र बन्छ राष्ट्रिय फुटबलर । यो मेरो कथा हो । म प्लस टु सकेपछि आमाको इच्छाअनुसार विदेश जाने प्रक्रिया मिलाउन सिन्धुपाल्चोकबाट काठमाडौं आएको थिएँ । त्यसबेला […]