Comments Add Comment

भैरव रिसाल

List Grid
‘मैले जनगणना गरेको लिम्पियाधुरा राजा महेन्द्रले पञ्चायतसँग साटे’

राष्ट्रिय जनगणना र राष्ट्रिय कृषिगणनाका लागि वि.सं. ०१७ सालमा २६ महिनाका लागि केन्द्रीय तथ्यांक विभागमा शाखा अधिकृतमा भर्ना भएँ । त्यतिबेलासम्म नेपालमा जम्मा ३५ वटा जिल्ला थिए । जनगणनाका लागि मलाई पश्चिम नेपाल खटाइयो । मलाई डोटी, बैतडी र डडेलधुराको जनगणनाको जिम्मेवारी दिइयो । बझाङ र दार्चुला उपजिल्लाका रूपमा थिए । वि.सं ०१८  जेठमा म […]

क्रान्तिकारी भनाउँदा ‘गोबरल्वाँठ’ निस्के, म बुढोले क्रान्ति नगरेर के गर्नु ?

‘पुरानो जमानाको मान्छे भएर पनि क्रान्तिकारी सोच ? आखिर केका लागि ?’ ९२ वर्षीय पत्रकार भैरव रिसालले अत्यधिक सामना गर्ने प्रश्न हो यो । कतै सभासमारोहमा पुग्दा होस् या पारिवारिक भेट, मानिसहरुले उनलाई फ्याट्टै सोधिदिन्छन्– ‘बुढेसकालमा पनि कत्ति क्रान्तिकारी हुन सकेको ?’ रिसाललाई उनलाई यस्ता प्रश्न सामान्यतः अनौठो लाग्दैनन् । नेपालको धार्मिक संस्कारकै आधारमा मानिसको […]

भैरव सर, आलु खान कहिले आउने ?

‘लीलालाई कस्तो छ ? दुर्गाको घरमा जस्तापाता लगायो ? नीरबहादुरले रक्सी खान छाड्यो ? मृगेन्द्रले कति अलैंची फलाउँछ ?’ काठमाडौंको कुनै अनाम–गल्लीमा वर्षौं–वर्षपछि अचानक भेटिँदा भैरव सर (रिसाल) ले चर्को स्वरमा सातो खाएका थिए । त्यो मध्यान्ह मैले सुविस्तासँग उनको प्रश्न हल गर्न पाएको थिइनँ । त्यही साता थापाथलीस्थित वातावरण पत्रकार समूहको भवनमा भैरव सरले […]

‘मर्न तयार भएपछि अरु कुरा त मामुली !’

सडकतिर सानो काँठीको पाको मानिस हातमा केही च्यापेर फूर्तिलो चालमा हिँड्छ । कहिले कार्यक्रमतिर अतिथि र वक्ता बन्न पुग्छ, कहिले रेडियो कार्यक्रममा आफू समान र आफूभन्दा वृद्धहरुसँग ‘उहिले बाजेको पालामा’ उल्कै गरियो है भनेर खितखिताउँदै बात मार्छ । कपालमा हिउँको थुप्रो थपक्क बसे पनि सबैले उसलाई दाइ भनेर सम्बोधन गर्छन् । ऊ झन् जवान मनोभावमा […]

कैदीहरु स्टोभभित्र रक्सी लुकाएर खान्थे

म अहिले ८९ वर्षमा हिँड्दै छु । ०१३ सालदेखि ‘हालखबर’ पत्रिकाबाट पत्रकारिता यात्रा सुरु गर्दै निरन्तर सक्रिय रहेँ । यस क्रममा विभिन्न आरोह-अवरोह पार गरियो । केही यस्ता सम्झना छन्, जसलाई जीवनको अर्को पाटो पनि छ भनेर सम्झने गर्छु । सन्दर्भ म दस महिना जेल पर्दाको हो । ०४३ सालताका म ‘राजधानी’ साप्ताहिकमा स्तम्भ लेख्थेँ […]