Comments Add Comment

मर्चेन्ट बैंक

List Grid
सेयर ब्रोकर र मर्चेन्ट बैंकलाई धितोपत्र बोर्डको ६ बुँदे निर्देशन

३० वैशाख, काठमाडौं । कोरोना सुरक्षा मापदण्ड कडाईका साथ पालना गर्न नेपाल धितोपत्र बोर्डले सेयर ब्रोकर कम्पनी तथा मर्चेन्ट बैंकहरुलाई निर्देशन दिएको छ । बोर्डले बिहीबार एक निर्देशन जारी गर्दै कर्मचारीहरुलाई वर्क फ्रम होममा लगाउन र सिस्टम चलाउनका लागि बढीमा ३ जनामात्रै कर्मचारी कार्यालयमा खटाउन निर्देशन दिएको छ । कोरोना महामारीका कारण समस्यामा परेका साना […]

‘निफ्राले सेयर बजारलाई उत्साहित बनायो’

२१ माघ, काठमाडौं । अघिल्लो साता नेपाली सेयर बजारको अहिलेसम्मकै ठूलो साधारण सेयर (आईपीओ) बाँडफाँट भयो । पूर्वाधार क्षेत्रमा लगानी गर्ने उद्देश्यसहित स्थापित नेपाल इन्फ्रास्ट्रक्चर बैंकले जारी गरेको ८ अर्बको आईपीओका लागि १५ लाख ३० हजारभन्दा धेरै सर्वसाधारणले आवेदन दिएका थिए । तीमध्ये ६ हजारभन्दा धेरैको रितपूर्वक आवेदन नदिएका कारण सेयर पाउन सकेनन् भने बाँकी […]