Comments Add Comment

महासंघ

List Grid
महासंघका पदाधिकारीसँग अर्थमन्त्रीले भने– अवरोध पन्छाएर काम हुन्छ

१७ मंसिर, काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ को प्रभाव न्यूनीकरणलाई केन्द्रित गरी वित्त र मौद्रिक नीतिमा ल्याइएका कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयनमा जोड दिने बतएका छन् । बुधबार नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरुसँगको भेटमा अर्थमन्त्री पौडेलले गुनासाहरु भएपनि आफु अवरोध पन्छाएर बजेट र मौद्रित नीतिमा उल्लेखित कार्यक्रम कार्यान्वयनमा लागिपरेको बताएका हुन् । निजी क्षेत्रबारे सरकारको दृष्टकोणमा […]

एफएनसीसीआईको चुनावका लागि तीन स्थान तोकियो

५ कात्तिक, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । चैतमै हुनुपर्ने निर्वाचन कोभिडका कारण रोकिएको थियो । नयाँ कार्यतालिका अनुसार आगामी मङ्सिर ११ र १२ गते ५४ औ वार्षिक साधारण सभाको मिति तोकिएको छ । साधारणसभाको अन्तिम दिन अर्थात १२ गते निर्वाचन हुनेछ । वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष […]

महासंघको निर्वाचन सारेकामा ढकाल समूह असन्तुष्ट

९ साउन, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन सारिएको भन्दै वरिष्ठ उपाध्यक्षका उम्मेद्वार चन्द्र ढकाल समूहका उद्योगी–व्यवसायीहरुले असन्तुष्टि जनाएका छन् । बिहीबार बसेको महासंघको पदाधिकारी बैठकले आगामी २६ र २७ गतेका लागि तोकिएको निर्वाचन तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको थियो । वरिष्ठ उपाध्यक्ष पदका अर्का उम्मेद्वार किशोर प्रधान पक्षका उम्मेद्वारहरुले पराजय हुने डरले […]

उद्योग वाणिज्य महासंघको चुनाव सर्ने पक्का

८ साउन, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको चुनाव निर्धारित मितिमा नहुने भएको छ । महासंघले साउन २६ र २७ गते साधारण सभा गर्ने र नयाँ कार्यसमिति चयन गर्ने निर्णय गरेको थियो । बिहीबार बसेको पदाधिकारी बैठकले कोरोनाको त्रास बाँकी नै रहेको भन्दै चुनाव स्थगित गरेको महासंघका उपाध्यक्ष किशोर प्रधानले जानकारी दिए । वरिष्ठ उपाध्यक्ष […]