Comments Add Comment

माथिल्लो तामाकोशी

List Grid
३ वर्ष ढिलाइ हुँदा तामाकोशीको लागत २६ अर्ब बढ्यो, पुसभित्र सकिएला ?

२८ जेठ, काठमाडौं । २०६५ सालमा निर्माण थाल्दा बहुप्रतिक्षित जलविद्युत आयोजना माथिल्लो तामाकोशीको लागत निर्माण अवधिको ब्याजसहित ४७ अर्ब ५० करोड अनुमान गरिएको थियो । तर, पछिल्लो समयमा अनुमानित लागत आकाशिएर ७३ अर्ब ६८ करोड पुगेको छ । हालसम्मको प्रक्षेपण अनुसार आयोजना सकिदासम्म २५ अर्ब ८९ करोड  थप लागत लाग्ने देखिएको छ । ४५६ मेगावाट […]

३ वर्ष ढिलाइ हुँदा तामाकोशीको लागत २६ अर्ब बढ्यो, पुसभित्र सकिएला ?

२८ जेठ, काठमाडौं । २०६५ सालमा निर्माण थाल्दा बहुप्रतिक्षित जलविद्युत आयोजना माथिल्लो तामाकोशीको लागत निर्माण अवधिको ब्याजसहित ४७ अर्ब ५० करोड अनुमान गरिएको थियो । तर, पछिल्लो समयमा अनुमानित लागत आकाशिएर ७३ अर्ब ६८ करोड पुगेको छ । हालसम्मको प्रक्षेपण अनुसार आयोजना सकिदासम्म २५ अर्ब ८९ करोड  थप लागत लाग्ने देखिएको छ । ४५६ मेगावाट […]

माथिल्लो तामाकोशीको भौतिक प्रगति झण्डै ९८ प्रतिशत

३ चैत, काठमाडौं । राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाट आगामी आर्थिक वर्षभित्र उत्पादन थालिने भएको छ । ४५६ मेगावाटको यो आयोजनाको हालसम्म ९७ दशमलव ९ प्रतिशत भौतिक प्रगति भएको उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले जनाएको छ । आयोजनाको ‘भर्टिकल पेनस्टोक शाफ्ट’मा स्टील लाइनिङ गर्ने काममा ढिलाइ हुँदा यसै वर्ष उत्पादन शुरु गर्ने लक्ष्य पूरा […]

आवेदन दिने सबैले पाए माथिल्लो तामाकोशीको शेयर

११ मङ्सिर, काठमाडौँ ।  माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीले गत कात्तिक १५ गतेदेखि १९ गतेसम्म बिक्री गरेको साधारण शेयर सबै आवेदकले पाएका छन् । आज यहाँ आयोजित एक कार्यक्रममा बिक्री प्रवन्धक नागरिक लगानी कोषले कम्पनीको साधारण शेयरबाट सबै आवेदक लाभान्वित भएको जनाएको छ । बिक्री प्रबन्धक नागरिक लगानी कोषका अनुसार शेयर आवेदन दिने सबै आवेदकलाई ४० […]

माथिल्लो तामाकोशीको सेयर भर्नुभएको छ ? कति कित्ता पर्ला तपाईंको भागमा ?

२२ कात्तिक, काठमाडौं । राष्ट्रिय गौरवको आयोजना रुपमा रुपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना जारी गरेको (साधारण सेयर) आईपीओमा निकै आकर्षण देखियो ।  जलविद्युत् कम्पनीको सेयरमा लगानीकर्ताहरुको आकर्षण कम देखिने गरेको भए पनि माथिल्लो तामाकोशीमा भने लगानीकर्ताहरु हौसिए । आयोजनाले सर्वसाधारणका लागि जारी गरेको साधारण सेयरमा माग गरिएको भन्दा ४ गुणा बढी आवेदन परेको छ […]

माथिल्लो तामाकोसी : निर्माण अवधि लम्बिएसँगै लागत दोब्बर भयो

१४ कात्तिक, काठमाडौं । ४५६ मेगावाट क्षमता माथिल्लो तामाकोसी जलविद्युत आयोजना बहुप्रतिक्षित मात्र होइन, नेपालकै गौरब बढाउने आयोजना पनि हो । किनकी यो नेपालको लगानीमा नेपालकै प्राविधिकले बनाएका हुन् । तर एकपछि अर्को अवरोधका कारण आयोजना निर्माण अवधि मात्र लम्बिएको छैन, लागत पनि अनुमानभन्दा दोब्बर पुग्न भएको छ । सुरुमा ३५ अर्बमा बन्ने भनिएको थियो […]

माथिल्लो तामाकोशीको शेयर काठमाडौँबाटै भर्न पाइने

११ साउन, काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको साधारण शेयरमा आवेदन दिन थप सहज बनाइएको छ । गोरखा भूकम्पका कारण दोलखामा बसोबास गर्दै आएका नागरिक काठमाडौँ उपत्यकामा बसोबास गर्ने क्रम बढेका कारण उनीहरुका लागि आफू बसेको स्थानबाटै शेयरमा आवेदन गर्न पाउने व्यवस्था गरिएको हो । नेपालको आफ्नै लगानीमा निर्माण भइरहेको ४५६ मेगावाट क्षमताको सो आयोजनामा […]

तामाकोशी पुगेर प्रधानमन्त्रीको निर्देशन : दोष लगाएर नपन्छिनू, समयमै निर्माण सम्पन्न गर्नू

२८ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको काम जसरी भए पनि तोकिएकै समयमा पूरा गर्न निर्देशन दिएका छन् । ४ सय ५६ मेगावाटको यस आयोजनाको निर्माण समयमै नसकिने देखिएपछि बुधबार स्थलगत निरीक्षणमा पुगेका प्रधानमन्त्री ओलीले निर्माण अवधि लम्बिदा दैनिक १ करोड ब्याज र विद्युत उत्पादनपछि प्राप्त हुने साढे २ करोड […]

तामाकोशी पुगेर प्रधानमन्त्रीको निर्देशन : जसरी भए पनि समयमै सक्नू

२८ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको काम जसरी भए पनि तोकिएकै समयमा पूरा गर्न निर्देशन दिएका छन् । ४ सय ५६ मेगावाटको यस आयोजनाको निर्माण समयमै नसकिने देखिएपछि बुधबार स्थलगत निरीक्षणमा पुगेका प्रधानमन्त्री ओलीले निर्माण अवधि लम्बिदा दैनिक १ करोड ब्याज र विद्युत उत्पादनपछि प्राप्त हुने साढे २ करोड […]

माथिल्लो तामाकोसी अल्झाउँदै भारतीय कम्पनी

२७ चैत काठमाडौं । तामाकोशी जलविद्युत आयोजनाको हाइड्रोमेकानिकल सामान आयात र जडान गर्ने जिम्मा लिएको भारतीय कम्पनीका कारण आयोजना समयमै पूरा नहुने र लागत बढ्ने देखिएको छ । भारतीय कम्पनी टेक्सम्याकाले काममा ढिलाइ गरेको जानकारी पाएपछि बुधबार प्रधानमन्त्री केपी शर्मा ओली र उर्जामन्त्री वर्षमान पुनले आयोजनाको स्थलगत अवलोकन गर्न लागेका छन् । २०७५ साल पुससम्म […]

माथिल्लो तामाकोशीमा ढुंगाले लागेर चिनियाँ इन्जिनियरको मृत्यु

१५ माघ, चरिकोट । दोलखाको लामाबगरमा निर्मार्णाधीन माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा कार्यरत एक चिनियाँ इन्जिनियरको मृत्यु भएको छ । बिगु गाउँपालिका वडा नं १ स्थित आयोजनाको ड्यामसाइडमा साइड इन्जिनियरका रुपमा कार्यरत ४९ वर्षीय चिनियाँ नागरिक सुन लिङ लङले काम गरिरहेको अवस्थामा मृत्यु भएको हो । सोमबार बिहान ११ बजेतिर ड्यामको बाहिरपट्टिबाट अचानक खसेको ढुंगा लागेका […]

माथिल्लो तामाकोशीको लागत १५ अर्ब बढ्ने

१४ पुस, काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको लागत करिब १५ अर्बले बढ्ने देखिएको छ । ०६६ सालमा गरिएको अनुमान ३५ अर्ब २९ करोडबाट बढेर ५० अर्बको हाराहारीमा पुग्ने देखिएको हो । २०६६ सालयता भएको डलरको मूल्यवृद्धि, आयोजनाको डिजाइनमा भएको हेरफेर र निर्माणको समय लम्बिएका कारण लागत बढ्न गएको हो । आयोजनाको लागतबारे एक समितिले […]

माथिल्लो तामाकोशी जलविद्युतमा ‘ब्रेक थ्रू’, मुख्य सुरुङ खन्ने काम सकियो

३ मंसिर, दोलखा (तामाकोशी)। दोलखामा निर्माणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको सुरुङको आइतबार ‘ब्रेक थ्रू’ भएको छ । आयोजनाका लागि खनिनुपर्ने आठ दशमलव दुई किलोमिटरको मुख्य सुरुङ खन्ने काम सकिएकाले यसलाई ‘ब्रेक थ्रू’ भनिएको हो । ऊर्जासचिव अनुपकुमार उपाध्यायको निर्देशनपछि आइतबार बिहान साढे ८ बजे सुरुङमा ब्रेक थ्रू भएको हो । नेपालीको मात्रै लगानी […]

माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको ‘ब्रेक थ्रू’ भोलि

  २ मंसिर, काठमाडौं । दोलखामा निर्माणाधीन चार सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको सुरुङको आइतबार ‘ब्रेक थ्रू’ हुने भएको छ । आयोजनाका लागि खनिनुपर्ने आठ दशमलव दुई किलोमिटरको मुख्य सुरुङ खन्ने काम सकिँदैछ । आयोजना प्रमुख विज्ञान श्रेष्ठका अनुसार सिभिलतर्फको काम करिब ९० प्रतिशत सकिएको छ । इलेक्ट्रोमेकानिकलका लागि सामानहरु आयोजना स्थलमा पुर्याउने […]

माथिल्लो तामाकोशीको सुरुङ मंसिरमा ‘ब्रेक थ्रू’

२ असोज, काठमाडौं । दोलखामा निर्माणाधीन चार सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको सुरुङ खन्ने काम अन्तिम चरणमा पुगेको छ । मंसिरमा ‘ब्रेक थ्रु’ गर्ने आयोजनाको तयारी छ । कुल आठ दशमलव दुई किलोमिटरको मुख्य सुरुङमध्ये दुई सय ९० मिटर मात्र खन्न बाँकी रहेको आायोजनाका प्रवक्ता गणेश न्यौपानेले जानकारी दिए । भर्टिकल सिफ्टको सुरुङ […]

माथिल्लो तामाकोशीको सर्वसाधारण सेयर ०७४ मा मात्रै !

२ वैशाख, काठमाडौं । बहुचर्चित ४५६ मेगावाट विद्युत उत्पादन क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले अझै एकवर्ष सर्वसाधारणका लागि सेयर निष्काशन नगर्ने भएको छ । भूकम्प र नाकाबन्दीका कारण आयोजना निर्माणको कार्य डेढ वर्षपछि धकेलिएपछि आयोजनाले सर्वसाधारणका लागि सेयर जारी गर्ने मिति पनि पछि धकेलेको हो । भूकम्पले दोलखा र त्यस आसपासका जनता संकटमा परेको बेला […]