Comments Add Comment

मिसावट

List Grid
मिठाईमा नङ : किन हुन्छ मिसावट ?

१७ पुस, काठमाडौं । काठमाडौंको कमलपोखरीमा रहेको आँगन स्वीट्सले बिक्री गरेको लड्डुमा मंगलबार मानिसको नङ भेटियो । नेपाल प्रहरीका एक जना हाकिमले आफ्नो बढुवाको खुसीयालीमा बाँडेको लड्डुमा नङ भेटिएको घटना यतिबेला चर्चामा छ । वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) बाट प्रहरी नायव महानिरीक्षक (डीआइजी) मा बढुवाको खुसीयालीमा डा. देवबहादुर बोहोराले आँगनबाट दुई किलो मिक्स मिठाई किनेका […]

डिजेल र पेट्रोलमा मिसावट छैन भनेर कसरी पत्याउने ?

१४ मंसिर, काठमाडौं । भारतको बरौनीबाट पेट्रोल लिएर दुईवटा ट्यांकर ३ मंसिरमा नेपाल आयल निगमको थानकोट डिपो आइपुगे । वीर बेताल आर्शिवाद कम्पनीको ना ७ ख ३९९६ र ना७ख २९९५ नम्बरको ती ट्यांकरले सधैंझैं निगमको भण्डारण केन्द्रमा पेट्रोल खन्याए । बरौनीबाट नेपालका जुनकुनै डिपोमा आउने ट्यांकरले २० हजार लिटर पेट्रोल बोक्छन् । यसमा केही नोक्सानी […]

खाद्यान्नमा मिसावटः सिंहदरबारकै क्यान्टिनमा समस्या

१२ कात्तिक, काठमाडौं । तिहार लागेसँगै बजारमा खाद्य पदार्थमा हुने मिसावट र कालोबजारीले हद नाघेको छ । कालोबजारी गर्नेहरुका लागि देशमा सरकार भएको र नभएकोमा केही फरक छैन । आखिर नेपाली बजार किन यति विकृत भयो ? यसबारे हामीले नेपाल सरकारको नियमनकारी निकाय खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीव कर्णलाई सोध्यौं । महानिर्देशक […]