Comments Add Comment

मुख्य सचिव

List Grid
वैरागी बने सरकारको मुख्य सचिव, खतिवडा अमेरिकाको र रेग्मी बेलायतको राजदूत सिफारिस

१५ असोज, काठमाडौं । नेपाल सरकारको मुख्य सचिवमा शंकरदास वैरागी नियुक्त भएका छन् । यसैगरी पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई अमेरिकाका लागि नेपालको राजदूत नियुक्त गर्न सिफारिस गरिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले मुख्यसचिव लोकदर्शन रेग्मीले बुधबार दिएको राजीनामा स्वीकृत गर्दै वैरागीलाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको मन्त्रिपरिषदका एक सदस्यले जानकारी दिए । मुख्यसचिवका लागि […]

माघमा चार सचिव अवकाश : प्रेम राई अख्तियारमा, भावी मुख्य सचिव को ?

८ माघ,काठमाडौं । निजामति सेवामा प्रधानमन्त्री केपी शर्मा ओलीले सबैभन्दा विश्वास गर्ने गृहसचिव प्रेम राईसहित नेपाल सरकारका चारजना सचिव माघको तेस्रो साता अवकाश हुँदैछन् । गृहसचिव राईसहित अर्थ मन्त्रालयका सचिव राजन खनाल, प्रधानमन्त्री कार्यालयका सचिव रामकुमार आचार्य र नेपाल ट्रष्टका गजेन्द्र ठाकुर एकैदिन अवकाश हुँदैछन् । यसअघि पुस २२ मै प्रधानमन्त्री कार्यालयका सचिव अनिल ठाकुरले […]

मुख्यसचिवमा लोकदर्शन रेग्मी नियुक्त

६ कात्तिक, काठमाडौं । सरकारले लोकदर्शन रेग्मीलाई मुख्यसचिव नियुक्त गरेको छ । मन्त्रिपरिषद्को भर्खरै सम्पन्न बैठकले गृह सचिव रेग्मीलाई मुख्य सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीले उमेर हदका कारण अनिवार्य अवकास पाएपछि रेग्मी २४ औं मुख्यसचिव बनेका हुन् । तत्कालीन मुख्यसचिव सोमलाल सुवेदी एसियाली विकास बैंकमा जागिर खान राजीनामा दिएर हिँडेपछि […]

सोमलाल सुवेदीलाई नै चित्त बुझेन सार्वजनिक प्रशासन

६ मंसिर, काठमाडौं । नेपालको सार्वजनिक प्रशासन एवं निजामति सेवाप्रति जनमानसमा नकारात्मक धारणा बन्दै जानुको कारण के होला ? विडम्बनाको कुरो त यो देखियो कि हाम्रो देशको सार्वजनिक प्रशासनप्रति सेवाग्राही नागरिकमात्रै होइन, मुख्यसचिव सोमलाल सुवेदी नै घाँटीसम्मै आउने गरी अघाएका रहेछन् । जनप्रशासन संघले आयोजना गरेको एउटा छलफलमा  नेपाल सरकारका मुख्यसचिव सुवेदीले नेपालको सार्वजनिक प्रशासनको […]