Comments Add Comment

मृत्युदण्ड

List Grid
६७ वर्षपछि अमेरिकामा महिलालाई दिइयो मृत्युदण्ड

२९ पुस, काठमाडौं । अमेरिकामा ६७ वर्षपछि एक महिलालाई मृत्युदण्ड दिइएको छ । बुधबार अमेरिकाको इन्डियानामा ५२ वर्षीया लिसा मोन्टगोमरीलाई विषको इन्जेक्सन लगाई मृत्युदण्ड दिइएको हो । सन् २००७ मा उनी एक ‘जघन्य अपराध’को मामिलामा दोषी पाइएकी थिइन् । यो मामिलामा केन्द्रीय अदालतले उनलाई मृत्युदण्डको सजाय सुनाएको थियो । मोन्टगोमरीले यसअघि सर्वोच्च अदालतमा मृत्युदण्डमा रोक […]

‘मृत्युदण्ड बलात्कार रोक्ने ओखती होइन’

२ कात्तिक, काठमाडौं । बलात्कार र बलात्कारपछि हत्याजस्ता जघन्य अपराधका मुद्दामा पनि पञ्चायतले मिलापत्र गराएका समाचारहरू आइरहेका छन् । आफूलाई गाउँ–ठाउँका जान्नेसुन्ने ठान्नेहरू मात्र नभई निर्वाचित जनप्रतिनिधिहरूसमेत दण्डनीय अपराधमा गैरकानूनी मिलापत्र गराउन संलग्न छन् । गत साउनमा पाँच सय रुपैयाँ तिराएर मिलापत्र गराएकै व्यक्तिले बझाङमा सम्झना कामीको बलात्कारपछि हत्या गरे । सामूहिक बलात्कारमा परेकी सप्तरी […]

अमेरिकामा भण्डै ७० वर्षपछि महिलालाई मृत्युदण्ड दिइँदै

२ कात्तिक, काठमाडौं । अमेरिकामा सन् १९५३ पछि पहिलोपटक एक महिलालाई मृत्युदण्ड दिइने भएको छ । अमेरिकाको न्याय मन्त्रालयले दिएको जानकारीअनुसार लिसा मन्टगमरी नाम गरेकी उक्त महिलाले सन् २००४ मा उक गर्भवती महिलाको हत्या गरेकी थिइन् र उनको पेट चिरेर बच्चा झिकी उक्त बच्चाको अपहरण गरेकी थिइन् । उनी मिसौरीकी बासिन्दा हुन् । उनलाई इन्डियानामा […]

बंगलादेशमा बलात्कारको मुद्दामा पाँच जनालाई मृत्युदण्डको फैसला

२९ असोज, काठमाडौं । बंगलादेशको अदालतले बिहीबार सन् २०१२ मा भएको एक सामूहिक बलात्कारको घटनामा पाँच जनालाई मृत्युदण्डको फैसला सुनाएको छ । बंगलादेशमा बलात्कारको र लैङ्गिक हिंसाको विरुद्धमा आवाज उठिरहेको समयमा अदालतले १५ वर्षीया बालिकामाथि भएको सामूहिक कलात्कारका दोषीहरुलाई मृत्युदण्डको फैसला सुनाएको हो । अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीका अनुसार महिला तथा बालबालिकामाथि हुने दुर्व्यवहारका घटना सुल्झाउन […]

दुई बहस : मधेसमा पञ्चायत, काठमाडौंमा मृत्युदण्ड

गाउँका अगुवाहरुले पञ्चायत (पञ्चायती) मार्फत कानुन हातमा लिने गरेको घटना राष्ट्रिय बहसको विषय बनेको छ । सँगसँगै, संविधानमा मृत्युदण्डको प्रावधान नभए पनि बलात्कारीलाई मृत्युदण्ड दिनुपर्ने माग काठमाडौंमा मुखरित भएको छ । आखिर, पञ्चायती प्रथा र मृत्युदण्डको मागलाई कसरी हेर्ने ? यसमा विधिशास्त्रीय नजर आवश्यक देखिएको छ । यस आलेखमा मृत्युदण्डको माग र पञ्चायती प्रचलनबारे विश्लेषणात्मक […]

‘मृत्युदण्डको माग गर्नु बचकाना हो’

२३ असोज काठमाडौं । नेपालको संविधानमा मृत्युदण्डको प्रावधान छैन । तर, संघीय सांसदहरुले नै बलात्कारीलाई मृत्युदण्ड दिने कानुनको माग गर्न थालेका छन् । संसदीय समितिमा बलात्कारीको लिंग छेदन गर्ने कि मृत्युदण्ड दिने बहस हुन थालेको छ । यसै सन्दर्भमा हामीले २०४७ सालको संविधानमा मृत्युदण्डको प्रावधान किन हटाइयो भन्नेबारे संविधान निर्मातामध्येका एक, दमननाथ ढुंगानासँग जिज्ञासा राख्यौं […]

‘निश्चित घटनाका बलात्कारीलाई मृत्युदण्ड दिनैपर्छ’

महिला हिंसाका घटना दिनप्रतिदिन बढ्दै गएका छन् । त्यसैले साझा सवाल बनाएर थप सशक्त रुपमा अगाडि बढ्नुपर्ने आवश्यकता महसुस गर्यौं । सबै राजनीतिक दलका महिला सांसद भेला भएर छलफल सुरु गरेका छौं । १२ असोजमा सिंहदरवारमा पहिलो भेला गर्यौं, जुन भेलाले ९ सदस्यीय टाक्सफोर्स (लैंगिक न्यायका लागि संघीय महिला सांसद समूह) गठन गरेको छ । […]

बलात्कारीलाई मृत्युदण्डबारे अध्ययन गर्न संसदीय समितिको निर्देशन

१४ असोज, काठमाडौं । संसदको महिला तथा सामाजिक समितिले बलात्कारीलाई मृत्युदण्ड दिने कानुनबारे अध्ययन गर्न सरकारलाई निर्देशन दिएको छ । बुधबार बसेको समिति बैठकले बलात्कारका घटनामा संलग्नलाई मृत्यु दण्ड दिन सम्भव हुने वा नहुने बारे अध्ययन गर्न सरकार र कानुन आयोगलाई निर्देशन दिएको हो । समितिले बलात्कार एवं बलात्कारपछि हुने हत्याजस्ता जघन्य अपराधलाई सम्मानपूर्वक बाँच्न […]

महिला सांसद भन्छन् : बालिका बलात्कार गर्नेलाई मृत्युदण्ड दिने कानुन चाहियो

१२ असोज, काठङ्गाडौं । महिला सांसदहरूले १६ वर्ष मुनिका बालिका बलात्कार गर्नेलाई मृत्युदण्ड दिनुपर्ने बताएका छन् । संघीय संसदमा रहेका सबै दलमा आवद्ध महिला सांसदहरुले बालिका बलात्कारमा संलग्नलाई मृत्युदण्ड वा नपुंसक बनाउनुपर्ने बताएका हुन् । त्यसका लागि संविधान संशोधन गरेर कानुन बनाउने र अन्तर्राष्ट्रिय सन्धि अभिसन्धी संसोधन गर्नेतिर जानुपर्ने उनीहरुले बताए । नेपाली कांग्रेसकी सचेतक पुष्पा […]

नेपालमा मृत्युदण्डको कानून बनाउन मिल्दैन : कानुनमन्त्री तुम्बाहाङ्फे

२६ जेठ, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री डा.शिवमाया तुम्बाहाङ्फेले नेपालमा बलात्कारीलाई मृत्युदण्ड दिने गरी कानून बनाउन नसकिने प्रस्ट पारेकी छन् । प्रतिनिधिसभामा आगामी आर्थिक वर्षको मन्त्रालयगत शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै सोमबार उनले नेपालको संविधानमा नै मृत्युदण्डको कानून बनाउन नमिल्ने व्यवस्था गरिएको स्मरण गराइन् । छलफलमा केही सांसदले बलात्कारीलाई मृत्युदण्ड दिने व्यवस्था […]

कतारमा पहिलोपटक नेपालीलाई मृत्युदण्ड

८ जेठ, काठमाडौं । कतारमा पहिलोपटक नेपालीलाई मृत्युदण्ड दिइएको छ । गत वैशाखमा नै मोहत्तरीको औराही-१ घरका अनिल चौधरीलाई गोली हानेर मृत्युदण्ड दिइएको खुलेको छ । उनीमाथि कतारी नागरिक कतारी नागरिक उमैर मोहम्मद उमर अल रमाजानी अल-नुअमीको हत्या गरेको अभियोग थियो । वैदेशिक रोजगारीका लागि कतार पुगेका उनलाई त्यहाँको तल्लो अदालतले नै मृत्युदण्डको सजाय तोकेको […]

मृत्युदण्डको कानुन : ठीक कि बेठीक ? 

चिनियाँ भाषामा एउटा भनाइ छ— कुखुरा काटेर बाँदर तर्साउने । एक/दुई जनालाई कारवाही गरेर बाँकी बदमासहरुलाई तह लगाउने कुरो गर्दा यो कथनको प्रयोग गरिन्छ । यो कथनलाई यहाँ मृत्युदण्डको कानुनसँग जोडेर नेपालका भ्रष्टाचारी, हत्यारा र बलात्कारी ‘बाँदर’हरुलाई तर्साउन प्रयोग गर्नुपर्छ प्रस्तुत गरिएको छ । नेपालमा मृत्युदण्डको कानुन संबिधानद्वारा नै बर्जित छ । त्यसो त संसारका धेरै जसो […]

किन भइरहेको छ मृत्युदण्ड फर्काउने बहस, मृत्युदण्डबारे के भन्छन् कानूनविद ?

६ भदौ, काठमाडौं । बलात्कारीलाई मृत्युदण्डको व्यवस्था गर्नुपर्ने माग गर्दै २ भदौमा माइतीघर मण्डलामा निकालिएको पेटीकोट जुलुसको चर्चा अझै सेलाएको छैन । त्योभन्दा तीन साताअघि कांग्रेस सांसद उमा रेग्मीले संसदमै यस्तो माग राखेकी थिइन् । कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि निर्मम हत्या भएको विषयलाई लिएर रेग्मीले बलात्कारीलाई मृत्युदण्डको कानूनी प्रावधान राख्नुपर्नेमा जोड दिएकी […]

भीम शमशेरका पालाको मृत्युदण्ड फर्काउने बहस

६ भदौ, काठमाडौं । बलात्कारीलाई मृत्युदण्डको व्यवस्था गर्नुपर्ने माग गर्दै २ भदौमा माइतीघर मण्डलामा निकालिएको पेटीकोट जुलुसको चर्चा अझै सेलाएको छैन । त्योभन्दा तीन साताअघि कांग्रेस सांसद उमा रेग्मीले संसदमै यस्तो माग राखेकी थिइन् । कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि निर्मम हत्या भएको विषयलाई लिएर रेग्मीले बलात्कारीलाई मृत्युदण्डको कानूनी प्रावधान राख्नुपर्नेमा जोड दिएकी […]

विदेशी जेलमा मृत्युदण्ड कुर्दै १७ नेपाली

१८ जेठ, काठमाडौं । विभिन्न देशमा ३१८ जना नेपाली नागरिक विभिन्न अभियोगका कारण कारावास सजाय भोगिरहेको पाइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सक्रियतामा नेपाली दूतावास रहेका र नरहेका तर प्रमाणीकरण हुने विश्वका ३२ वटा मुलुकमा रहेका नेपाली नागरिकको अवस्था बुझ्ने क्रममा यस्तो पाइएको हो । सरकारले पहिलोपटक यी देशमा रहेका नागरिकको खोजी गरी कारागार […]

कास्मिरमा तीन गोर्खा सैनिकको मृत्यु

११ जेठ, काठमाडौं । भारतको जम्मु कस्मिरमा भारतीय भारतीय सेनामा कार्यरत तीनजना गोर्खा सैनिकको मृत्यु भएको छ । पाकिस्तानी विद्रोहीको आक्रमणबाट उनीहरुले सहादत प्राप्त गरेको भारतयि सेनाले जनाएको छ । मृत्यु हुनेमा हवल्दार गिरीश गुरुङ, डम्बरबहादुर र राइफलम्यान रविन शर्मा छन् । उनीहरुको अन्त्येष्टिमा सयौं नागरिक उपस्थित थिए । उनीहरुमा सबैभन्दा कान्छा रविन शर्मा थिए […]

थापालाई सुनाइएको मृत्युदण्डको फैसला पुनर्विचार गर्न श्रीलंकालाई प्रधानमन्त्री प्रचण्डको आग्रह

३० असोज, गोवा । लागूऔषधको अभियोगमा ललितपुरका चेतबहादुर थापालाई सुनाइएको मृत्युदण्डको फैसलाबारे पुनर्विचार गर्न प्रधानमन्त्री प्रचण्डले श्रीलंका सरकारलाई आग्रह गरेका छन् । आइतबार भारतको गोवामा श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरसेनासँग भएको भेटमा प्रचण्डले मृत्युदण्डको फैसला पुनर्विचार गर्न अनुरोध गरेका हुन् । प्रधानमन्त्रीले श्रीलंकाली राष्ट्रपतिले संविधानअनुरुप पाएको अधिकार प्रयोग गरी थापाको मृत्युदण्डको सजाय कटौती गर्न सिरसेनासँग आग्रह गरेको […]

मृत्युदण्डको सजायँ सुनाएपछि न्यायाधीशले किन कलमको टुप्पो तोडिदिन्छन् ?

फिल्ममा तपाइँले यस्ता कैयन् दृश्यहरु देख्नुभएको छ होला जसमा न्यायाधीशले कुनै अपराधीलाई मृत्युदण्डको सजाय सुनाइसकेपछि आफ्नो कलमको निब तोड्दछ । यो वास्तविक हो । तर आखिर यसको पछाडिको कारण के छ त ? तपाइँलाई थाहा नहुन सक्छ । मृत्युदण्डकोे फैसला लेखेको कागजमा सही गरिसकेपछि न्यायाधीशले सोही कागजमा दबाएर कलमको टुप्पो फोड्नुको खास कारण रहेछ । […]