Comments Add Comment

म्यानचेस्टर युनाइटेड

List Grid
लयमा फर्किन संघर्षरत् सान्चो

२१ असोज, काठमाडौं । बोरुसिया डर्टमन्डबाट म्यानचेस्टर युनाइटेड आएका जाडोन सान्चो २०२०/२१ को सिजनको शुरुआतमा सुस्त देखिएका छन् । बुन्डेसलिगामा उनले राम्रो प्रदर्शन गरेका थिए । प्रिमियर लिगमा पनि उनले त्यही लय कायम राख्ने अनुमान गरिएको थियो । प्रशिक्षक ओले गुनार सोल्स्कजाइरले रासफोर्डलाई बेञ्चमा राखेर पनि सान्चोलाई मोका दिएका छन् । तर उनले आफूलाई साबित […]

च्याम्पियन्स लिगमा रोनाल्डोको अर्को कीर्तिमान, युनाइटेडको पुनरागमन जित

काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट खेल्ने पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोले च्याम्पियन्स लिगमा अर्को कीर्तिमान बनाएका छन् । च्याम्पियन्स लिगमा सर्वाधिक खेल खेल्ने कीर्तिमान बनाउँदै रोनाल्डोले निर्णायक गोल गरेपछि युनाइटेडले भियारिया माथि २-१ को पुनरागमन जित हात पारेको छ । समूह एफ अन्तर्गत बुधबार राति भएको खेल खेल्दै रोनाल्डोले च्याम्पियन्स लिगमा १७८औं खेल खेल्ने कीर्तिमान […]

च्याम्पियन्स लिग : पीएसजीविरुद्ध हरेक टोली

३० भदौ, काठमाडौं । २०२१/२२ को च्याम्पियन्स लिग शुरु भएको छ । यस पटकको लिगमा धेरै क्लबमा महत्वपूर्ण खेलाडी परिवर्तन भएका छन् । चेल्सीले रोमेलु लुकाकु र साउल निगुएजजस्ता खेलाडी ल्याउँदै टोलीलाई बलियो बनाएको छ । पीएसजीले लिओनल मेस्सी, सर्जियो रामोस, गियानलुइगी डोनारुमा, गियोर्जिनिओ विन्जाल्डम, अक्राफ हाकिमी र नुनो मेन्डेसलाई टोलीमा ल्याएको छ । उसको […]

रोनाल्डोको प्रभाव : म्यानचेस्टर युनाइटेडमै बस्न चाहन्छन् पोग्बा

२९ भदौ, काठमाडौं । क्रिस्टियानो रोनाल्डो म्यानचेस्टर युनाइटेड आउने भएसँगै क्लबमा धेरै परिवर्तन भएको छ । क्लबका फ्यानहरुमा जोश बढेको छ, जसको प्रभाव खेलाडीमा पनि देखिन थालेको छ । यस्तै खेलाडीमध्ये एक हुन्, पाउल पोग्बा । सिजनको शुरुवातमा उनले क्लब छाड्न चाहेको चर्चा चलेको थियो । तर जोर्डन सान्चो, राफेल भेरानेसँगै रोनाल्डोलाई अनुबन्ध गरेसँगै उनको […]

म बिदा मनाउन आएको होइन, जित्न‍ आएको हुँ : रोनाल्डो

२५ भदौ, काठमाडौं । क्रिस्टियानो रोनाल्डोले आफू म्यानचेस्टर युनाइटेडमा बिदा मनाउन नआएको बताएका छन् । शनिबार ओल्ड ट्राफोर्डमा पुनरागमन गर्ने क्रममा रहेका पोर्चुगलका कप्तान रोनाल्डोले यस्तो दाबी गरेका हुन् । प्रिमियर लिगमा युनाइटेडले शनिबार घरेलु मैदानमा न्युकासल युनाइटेडसँग खेल्दैछ । खेलको अघिल्लो दिन रोनाल्डोले आफू अझै चुनौतीका लागि तयार रहेको बताए । ‘म सक्षम छु, […]

रोनाल्डोले युनाइटेडमा ७ नम्बर जर्सी लगाउने

१८ भदौ, काठमाडौं । क्रिस्टियानो रोनाल्डोले म्यानचेस्टर युनाइटेडमा ७ नम्बरको जर्सी लगाउने भएका छन् । १२ वर्षपछि युनाइटेड फर्किएका रोनाल्डोले पहिलेजस्तै ७ नम्बर जर्सी लगाउने युनाइटेडले विज्ञप्तिमार्फत जनाएको छ । यसअघि एडिनसन कभानीले ७ नम्बर जर्सी लगाएका थिए । यसै सिजन पनि वल्भ्सविरुद्धको खेलमा कभानीले ७ नम्बर लगाएका थिए । रोनाल्डोले ७ नम्बर  लगाउने भएपछि […]

‘म जहाँबाट आएको थिएँ, त्यहीं फर्किएँ’

१६ भदौ, काठमाडौं । म्यानचेस्टर युनाइटेड फर्किएका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले पूर्व प्रशिक्षक सर एलेक्स फर्गुसनलाई सम्झिएका छन् । एक दशकअघि रोनाल्डो युनाइटेड छाडेर रियल मड्रिड गएका थिए । त्यहाँबाट इटालियन क्लब युभेन्टस पुगेका रोनाल्डोलाई ल्याउन युनाइटेडले १ करोड ५० लाख युरो तिर्नेछ । पुरानो क्लबमा फर्किएसँगै उनले ‘जहाँबाट आएको हुँ, त्यहीं फर्किएँ’ भन्ने प्रतिक्रिया […]

ब्रुनो फर्नान्डेजको ह्याट्रिकमा म्यानचेष्टर युनाइटेडको शानदार जित

३० साउन, काठमाडौं । ब्रुनो फर्नान्डेज र पउल पोग्बा चम्किएपछि म्यानचेष्टर युनाइटेडले प्रिमियर लिग २०२१-२२ को पहिलो खेलमा लिड्स युनाइटेडलाई ५-१ ले पराजित गरेको छ । शनिबार घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा ब्रुनोले ह्याट्रिक गर्दा पोग्बाले चार गोलका लागि असिस्ट गरे । यस्तै मासोन ग्रीनउड र फ्रेडले एक एक गोल गरे । ब्रुनोले ३० औं […]

म्यानयूमा सोल्सायरकाे सम्झाैता २०२४ सम्म

९ साउन, काठमाडौं । प्रिमियर लिग क्लब म्यान्चेष्टर युनाइटेडका प्रशिक्षक ओले गुनर सोल्सायरले सम्झौता नवीकरण गरेका छन् । युनाइटेड र साेल्सायरबीच भएकाे सम्झौता अनुसार सोल्सायर सन् २०२४ सम्म युनाइटेडमा बस्नेछन् । जसमा एक वर्ष थप गर्ने विकल्पसमेत राखिएको छ । युनाइटेडका पूर्व खेलाडीसमेत रहेका नर्वेजियन प्रशिक्षक सोल्सायरले सन् २०१९ को मार्चपछि क्लबकाे स्थायी प्रशिक्षक बनेका […]

युनाइटेडले भित्र्यायो युवा विंगर डियालो

२४ पुस, काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले युवा विंगर अमद डियालोलाई अनुबन्ध गरेको छ । प्रिमियर लिग क्लब युनाइटेडले १८ वर्षीय विंगर डियालोलाई इटालियन क्लब एटलान्टाबाट अनुबन्ध गरेको हो । आइभरी कोस्टका युवा विंगरसँग युनाइटेडले साढे चार वर्षको सम्झौता गरेको छ । युनाइटेडले डियालोका लागि १९ मिलियन पाउण्ड खर्च गरेको छ । युनाइटेडले गत […]

म्यानचेस्टरको प्रशिक्षक बन्न पोचेटिनोलाई प्रस्ताव !

२१ कात्तिक, काठमाडौं । म्यानचेस्टर युनाइटेडले यस सिजन प्रिमियर लिगमा सोचे अनुसारको प्रदर्शन गर्न नसक्दा प्रशिक्षक ओले गनर सोल्सायरमाथि दबाव बढीरहेको छ । यसै बेला टोटनहमका पूर्व प्रशिक्षक माउरिसियो पोचेटिनोलाई युनाइटेडले प्रशिक्षक पदका लागि प्रस्ताव गरेको बेलायती अनलाइन म्यानचेस्टर इभिनिङ न्युजले जनाएको छ । सोल्यारको प्रशिक्षणमा युनाइटेडले प्रिमियर लिग र च्याम्पियन्स लिगमा गरी ९ खेल […]

पीएसजीसँगको जितसँगै म्यानचेस्टरले बनायो नयाँ किर्तिमान

५ कात्तिक, काठमाडौं । म्यानचेस्टर युनाइटेडले पीएसजीलाई मंगलबार हराएसँगै इतिहासमा पहिलोपटक लगातार १० वटा अवे गेममा जित हासिल गरेर नयाँ किर्तिमान कायम गरेको छ । मार्कस रासफोर्डले अन्तिम क्षणमा गरेको गोलसँगै म्यान्चेस्टरले पीएसजीविरुद्ध २–१ को जित निकालेको थियो । गत २० जुनमा फुटबल एसोसिएसन च्यालेन्ज कप (एफए कप) मा नर्विच सिटीविरुद्ध अतिरिक्त समयमा २–१ को […]

क्रिस्टल प्यालेससँग युनाइटेड स्तब्ध, आर्सनल र एभरटनको लगातार दोस्रो जित

म्यानचेस्टर युनाइटेड प्रिमियर लिगको नयाँ सिजनको पहिलो खेलमै पराजित भएको छ । आर्सनल र एभरटनले लगातार दोस्रो जित हात पार्दा नवप्रवेशी लिड्स युनाइटेडले पनि पहिलो जित हात पारेको छ । युनाइटेडलाई स्तब्ध पारेको क्रिस्टल प्यालेसले पनि लगातार दोस्रो जित हात पारेको छ । शनिबार राति भएको सिजनको पहिलो खेलमा युनाइटेड घरेलु मैदानमै क्रिस्टल प्यालेससँग ३-१ […]

म्यानचेस्टर युनाइटेडले भान डे बिकलाई ४० मिलियन पाउण्डमा अनुबन्ध गर्ने

१५ भदौ, काठमाडौं  । इंगलिसल प्रिमियर लिग क्लब म्यानचेष्टर युनाइटेडले डच मिडफिल्डर डोनी भान डे बिकलाई ४० मिलयन पाउण्डमा अनुबन्ध गर्ने भएको छ । यस विषयमा म्यान यु  र  हाल भान डे बिक रहेका क्लब आयाक्सबीच सम्झौता भएको बीबीसीले जनाएको छ । युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सायर २३ वर्षीय नेदरल्याण्ड्सका अन्तर्राष्ट्रिय खेलाडी डे बिकको ठूलो […]

युरोपा लिग : म्यानचेस्टर युनाइटेड र इन्टर मिलान क्वाटरफाइनलमा

२२ साउन, काठमाडौं । म्यानचेस्टर युनाइटेड र इन्टर मिलान युरोपा लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । अन्तिम १६ को दोस्रो लेगमा अस्ट्रियन क्लब एलएएसकेलाई २–१ ले हराउँदै समग्रमा ७–१ को जितसहित युनाइटेड अन्तिम ८ मा पुगेको हो । पहिले लेगमा युनाइटेड ५–० ले विजयी भएको थियो । बुधबार राति भएको दोस्रो लेगमा पछि परेको […]