Comments Add Comment

युवा स्वरोजगार कोष

List Grid
बेरोजगार युवासम्म पुग्नै बाँकी स्वरोजगार कोष !

२१ पुस, काठमाडौं । ‘हाम्रा केहि दुर्बल पक्ष र चुनौतीहरु छन् । बेरोजगार युवासम्म पुग्न संरचनागत कठिनाइ छ’ युवा स्वरोजगार कोषको कानुन तथा कर्जा असुली शाखा प्रमुख लोकबहादुर खड्काले सोमबार काम चलाउ सरकारका युवा तथा खेलकुदमन्त्री दावा तामाङलाई बिफ्रिङ गरे । खड्काले पावर प्वाइन्ट प्रेजिन्टिसन (पीपीपी) गर्दै दुर्बल पक्षलाई तीन बुँदामा प्रस्तुत गरे भने चार […]

स्वरोजगार कोष डुबाउने माओवादी नेताको कहानी !

१२ पुस, काठमाडौं । ‘२ वर्ष अघि मलाई फोन आयो । तपाईको नाममा ऋण छ, चाँडो तिर्नुस् भनियो । म त अचम्ममा परें । के गरौं, के गरौं भयो । पछि थाहा पाएँ, मलाई आफ्नै नेताले फसाएका रहेछन् ।’ गत आइतबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको कार्यकक्ष बाहिर भेटिएका डम्बरबहादुर तामाङको पीडा हो यो […]

युवा स्वरोजगार कोषले करिब ७ करोड खराब कर्जा असुल्यो

७ मंसिर, काठमाडौं । युवा तथा साना व्यवसायी स्वरोजगार कोषले करिब ७ करोड रुपैयाँ असुल गरेको छ ।  खराब कर्जाको रुपमा रहेको ५ करोड रुपैयाँ साँवा र त्यसको व्याज वापतको करिब २ करोड रुपैयाँ कोषले शुक्रबार असुल गरेको हो । तत्कालिन हिमशिखर बचत तथा ऋण सहकारी संस्था हालको सगरमाथा बहुउद्देश्यीय सहकारी संस्थाले २०६८ मंसिर ६ […]

युवा स्वरोजगार कोषको करोडौंं डुब्ने खतरा

२४ वैशाख, काठमाडौं ।  कालिकोट र जुम्लामा युवा स्वरोजगार कोषको रकम दिएका आधिकांशले तिर्न आनाकानी गरेका छन् । कोषबाट लिएको ऋण अधिकांशले नतिरेका हुन् । अनुगमन र कर्जा असुलीका लागि भरपर्ने निकाय नहुदाँ अधिकांशले ऋण नतिरेका आजको कारोबार दैनिकमा समाचार छ । कोषले विपन्न तथा बेरोजगार युवालाई रोजगार  सिर्जना गर्न निश्चित समयका लागि बिना धितो […]