Comments Add Comment

रंगभेद

List Grid
रंगभेदी मूर्तिमाथि आक्रमण : वर्तमानको अपमान कि इतिहासको पुनर्मूल्याङ्कन ?

अमेरिकी नागरिक जर्ज फ्लोइडको प्रहरी क्रूरताबाट मृत्यु भएपछि पुनःजागृत भएको “ब्ल्याक लाइफ म्याटर” आन्दोलनले इतिहासमा कालाजातिका मानिसहरुलाई दास बनाउने, उनीहरुको व्यापार गर्ने, उनीहरुमाथि अनेक प्रकारका शोषण र विभेद गर्ने महासामन्तका सालिकहरुलाई निशाना बनाएका छन् । यस्तो निशानामा पर्नेहरुमा अमेरिकी महादेशको खोजी गर्ने क्रिस्टोफर कोलम्बस, बेलायती दासदासी व्यापारी एडवार्ड कोल्सटन र रबर्ट मिलिगन, स्काउटका संस्थापक बाडेन […]

रंगभेदविरुद्ध घुँडा टेकेर विरोध गर्न आह्वान

२० जेठ काठमाडौं । ‘किक इट आउट’ ले सबै फुटबल खेलाडीहरुलाई जर्ज फ्लोएड हत्याको घुँडा टेकेर विरोध गर्न आग्रह गरेको छ । किक इट आउटमा चेयरम्यान सन्जय भण्डारीले सबै फुटबलरले विरोध जनाउनुपर्ने र यसका लागि फुटबल एसोसिएसनले कुन कारवाही गर्न नहुने बताएका छन् । मिनेयापोलिसका प्रहरीले अफ्रिकन अमेरिकन फ्लोयडलाई ९ मिनेटसम्म घुँडाले टेकेर हत्या गरेपछि […]

अफ्रिकाका काला जाति र एसियाका दलित

विभेद यस्तो विष हो, जसले सम्मानका साथ बाँच्न र मर्नसम्म पनि दिँदैन । मानव जातिमाथिको यही विभेदलाई निर्मुल गर्ने उद्देश्यले संयुक्त राष्ट्र संघ र यसका सदस्य राष्ट्रहरुले रंगभेद उन्मुलनको अन्तर्राष्ट्रिय दिवस प्रत्येक वर्ष विश्वभरि मनाउने गर्छन् । २१ मार्चमा ५१ औं रंगभेद उन्मुलनको अन्तर्राष्ट्रिय दिवस विश्वभर मनाइँदै छ । प्रसंग अफ्रिकाको अफ्रिकी राज्यको स्रोत गोराहरुको […]