Comments Add Comment

रक्तचाप

List Grid
पेनकिलरले कसरी शरीरका अंगहरुमा असर गर्छ ?

शरीरको दुखाई कम गर्न हामी पेन किलर सेवन गर्छौं । पेनकिलरले क्षणिक रुपमा कुनैपनि दुखाईबाट छुटकारा दिएपनि दीर्घकालिन असर गर्छ । कसैलाई मधुमेह, उच्च रक्तचाप, हाइ कोलेस्टोर वा मिर्गौंलाको समस्या छ भने त्यस्तो अवस्थामा पेन किलर थप हानिकारक हुनसक्छ । दम केही पेनकिलर यस्ता हुन्छन्, जसले स्वासप्रश्वास सम्बन्धी समस्या ल्याउन सक्छ । यसको अधिक प्रयोगले […]

उच्च रक्तचाप नियन्त्रणका लागि उपयोगी यी ६ अभ्यास

बदलिएको जीवनशैली र गलत खानाका कारण युवाहरुलाई आजकल धेरै रोगहरुको शिकार बनाएको छ। यस्ता दीर्घ रोगहरु अहिले सबै उमेर समूह र सबै अवस्थाका मानिसहरूमा देखिने गरेको छ । पहिले, हृदयघात र मधुमेह जस्ता रोगहरु युवावस्थामा धेरै कम हुन्थ्यो। आज युवाहरु पनि ती रोगहरुबाट मुक्त छैनन् । २ प्रकारको रक्तचाप हुन्छन् । पहिलो उच्च रक्तचाप र […]

रक्तचापबारे केही भ्रम

उच्च रक्तचापबारे यस्ता अनेक भ्रम समाजमा व्यप्त छ । कतिपय भन्छन्, रेड वाइनले उच्च रक्तचाप नियन्त्रण गर्छ । कतिपय भन्छन्, उच्च रक्तचापको औषधी सेवन गरिरहेको अवस्थामा रक्तचाप घट्यो भने नुन सेवन गर्नुपर्छ । वास्तविकता चाहि के हो त ? भ्रमः यदि रक्तचाप घट्यो भने नुन सेवन गर्नुपर्छ, सामान्य हुन्छ । सत्य के हो ? के […]

उपरखुट्टी लगाएर बस्दा स्वास्थ्यमा पर्छ यस्तो असर

के हाम्रो बसाईको स्थितीले पनि स्वास्थ्यमा असर गर्छ ? पक्कै गर्छ । स्वस्थ जीवनका लागि बसाईको आसन पनि सही हुनुपर्छ । जस्तो हामीमध्ये धेरैजसो एउटा खुट्टामाथि अर्को खुट्टा चढाएर बस्ने गर्छौं, जसलाई चलनचल्तीको भाषामा उपरखुट्टी लगाएको भनिन्छ । यसरी बस्नुलाई हाम्रो समाजमा त्यती शोभनिय मानिदैन । खासमा खुट्टा क्रस गरेर वा उपरखुट्टी लगाएर बस्नुसँग शिष्टचारको […]

निम्न रक्तचापबाट डराउनु पर्दैन, तर उच्च रक्तचाप खतरनाक

हाम्रो शरीरले राम्ररी काम गर्नका लागि धेरै खालका पोषक तत्वहरुको आवश्यकता पर्छ । यी सबै तत्वहरु हामीलाई आहाराबाट प्राप्त हुन्छन् । शरीरका सबै अंगहरुमा पोषक तत्व पुर्‍याउने काम हाम्रो रगतले गर्छ । जब हाम्रो मुटु धड्किन्छ, यसले हाम्रो शरीरमा रहेको रगतलाई पम्प गरिरहेको हुन्छ । शरीरमा फैलिएका नशाको जालको सहाराले यही रगतले हाम्रो शरीरका अंगहरुसम्म […]