Comments Add Comment

रक्षा मन्त्रालय

List Grid
सेनाले किन रक्षामन्त्रीलाई बाइपास गर्छ र प्रधानमन्त्रीसँगै काम गर्न रुचाउँछ ?

२९ असोज, काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले सम्हाल्दै आएको रक्षा मन्त्रालयको जिम्मेवारी बुधबार अकस्मात् खोसियो र उनलाई प्रधानमन्त्री कार्यालय हेर्ने जिम्मा दिइयो । रक्षा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले आफैसँग राखे । प्रधानमन्त्रीले आफूलाई धेरै बोझ भएकाले आफूलाई काम सघाउन पोखरेललाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको चर्चा छ । तर, यो तर्कमा दम किन देखिँदैन […]

ईश्वर पोखरेलले नै बुझेनन् बढुवा भइयो कि घटुवा !

२९ असोज, काठमाडौं । रक्षामन्त्रीको जिम्मेवारी खोसेर ‘प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय’ मा खटाइएका उपप्रधानमन्त्री ईश्वर पोखरेलको इमान–इज्जतमा बढोत्तरी भएको हो ? वा उनी किनारामा धकेलिएका हुन् ? बुधबारको मन्त्रिपरिषद हेरफेरपछि यो प्रश्न चर्चाको शिखरमा छ । मन्त्रिपरिषदको कार्यविभाजनसम्बन्धी राष्ट्रपति कार्यालयले बुधबार जारी गरेको विज्ञप्ति अनुसार ईश्वर पोखरेलको कार्यविभाजन भनेको ‘प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय’ हो । […]

सेनालाई संविधानअनुसार नै विकास निर्माणमा लगाइएको हो : उपप्रधानमन्त्री पोखरेल

१० असार, काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपाली सेनालाई संविधानअनुसार नै विकास निर्माणको काममा लगाएको बताएका छन् । रक्षा मन्त्रालयको बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको मंगलबार संसदमा जवाफ दिँदै उपप्रधानमन्त्री पोखरेलले संविधानले नै सेनालाई कानून बमोजिम विकास निर्माण र विपद व्यवस्थापनमा लगाउन सकिने उल्लेख भएको बताए । ‘नेपालको संविधानले पनि नेपाली सेनालाई विकास निर्माणको […]

पूर्वसैनिक अधिकृतको बोलीमा लगाम लगाउँदै सरकार

२९ जेठ, काठमाडौं । अवकाश प्राप्त सैनिक अधिकृतले सरकारको सार्वजनिक रुपमै विरोध गर्न थालेपछि रक्षा मन्त्रालयले नेपाली सेनाको जंगी अड्डालाई कडा निर्देशन दिएको छ । मन्त्रालयको ‘रक्षा निर्देशन समिति’को बैठकले जथाभावी बोल्ने पूर्वसैनिक अधिकृतको निगरानी गर्न निर्देशन दिने निर्णय गरेको हो । मन्त्रालय स्रोतका अनुसार जेठ पहिलो साता यो निर्णय गरिएको थियो । निर्णयपछि नेपाली […]