Comments Add Comment

राजेश अहिराज

List Grid
मुख्यमन्त्री राउतले भने : प्रदेश प्रमुखको सल्लाह ठीक छ

३० जेठ, जनकपुरधाम । प्रदेश २ का प्रदेश प्रमुख राजेश झा ‘अहिराज’ले मन्त्रिपरिषद समावेशी नभएको भनी पत्र लेख्नुलाई मुख्यमन्त्री लालबाबु राउतले सामान्य भएको प्रतिक्रिया दिएका छन् । प्रदेश प्रमुखले सरकार समावेशी भए राम्रो हुन्छ भन्नुलाई अन्यथा भन्न नमिल्ने उनले बताए । ‘संविधानले उहाँ (प्रदेश प्रमुख) लाई एउटा जिम्मेवारी दिएको छ । त्यही अनुसार उहाँले सरकार […]

दुर्घटनाका घाइतेको प्रदेश प्रमुखले गरे उद्धार

११ फागुन, जनकपुरधाम । पूर्वपश्चिम राजमार्ग अन्तर्गत रौतहटको लमहा जंगलमा मोटरसाइकल दुर्घटनामा घाइते भएका ४ जनालाई प्रदेश प्रमुख राजेश अहिराजले उद्धार गरी अस्पताल पठाएका छन् । लमहा जंगलको लच्कानजिकै बीआर ३० जे ९३९७ नम्बरको भारतीय र ना ५६ प ७३६५ नम्बरको नेपाली मोटरसाइकल ठोक्किदा जीतबहादुर पहरी, सुरज पहरी, विकास यादव, चित्ररेखा यादव घाइते भएका थिए […]

शीरमा देश र मनमा मधेस राखेर काम थालेको छु : प्रदेश प्रमुख अहिराज

९ फागुन, काठमाडौं । प्रदेश २ का नवनियुक्त प्रदेशप्रमुख राजेश अहिराजले प्रत्येक नागरिकलाई साझा र अपनत्वसहितको प्रदेश निर्माढणमा आफूले भूमिका निर्वाह गर्ने बताए । आइतबार जिम्मेवारी सम्हाल्न अस्थायी मुकाम जनकपुरधाम पुगेका उनले एक सन्देश जारी गर्दै उनले शिरमा देश र मनमा मधेस राखेर जन्मभूमिमा प्रदेश प्रमुखको रुपमा काम थालेको उल्लेख गरेका छन् । प्रदेश २ […]