Comments Add Comment

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान

List Grid
दोहोरीगीत प्रतिष्ठानले बाँड्यो ६ सय जनालाई राहत, मोडल निशालाई ५१ हजार सहयोग

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले निषेधाज्ञाका कारण समस्यामा परेका लोकदोहोरी कलाकारसहित ६ सय जनालाई राहत वितरण गरेको छ । प्रतिष्ठान र प्रतिष्ठान उपत्यका समन्वय समितिको समन्वयमा ६ सय जनालाई १२ लाख रुपैयाँ बराबरको दैनिक उपभोग्य सामाग्री वितरण गरिएको प्रतिष्ठानका अध्यक्ष रमेश बि.जीले जानकारी दिए । प्रतिष्ठानले अहिले पनि राहत वितरण कार्यलाई निरन्तरता दिईरहेको छ । […]

‘लोक बहादुर क्षेत्री स्मृती पुरस्कार’ कृष्ण बहादुर गन्धर्वलाई प्रदान

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले २० औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।प्रतिष्ठानका अध्यक्ष रमेश बीजीको अध्यक्षतामा काठमाडौंको टोखास्थित गतवर्ष निर्मित प्रतिष्ठानको केन्द्रिय कार्यालयमा साधारण सभा आयोजना गरिएको थियो । साधारणसभाका प्रमुख अतिथि टोखा नगरपालिकाका नगरप्रमुख प्रकाश अधिकारीले कलाकार राष्ट्रको गौरव भएको बताए । उनले आफ्नो नगरपालिकामा प्रतिष्ठानको केन्द्रिय कार्यालय स्थापना हुनुमा गौरव ब्यक्त […]

लोक तथा दोहोरी गीत प्रतिष्ठान जापानको अध्यक्षमा युवराज आचार्य सर्वसम्मत

२९ जनवरी, टोकियो । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जापानको अध्यक्षमा युवराज आचार्य चुनिएका छन् । आइतबार टोकियोमा सम्पन्न प्रतिष्ठानको प्रथम अधिवेशनले आचार्यको अध्यक्षतामा २७ सदस्यीय कार्यसमिति चयन गरेको हो । प्रतिष्ठानले उपाध्यक्षमा सुर्य खड्का र पुरुषोत्तम सिग्देललाई चयन गरेको छ । त्यस्तै सचिवमा नारायण कंडेल र सह-सचिवमा माधव सिग्देल र सोना के.सी सर्वसम्मत […]