Comments Add Comment

रिस

List Grid
रिस अर्थात आफैलाई जलाउने भष्मासुर 

रिस स्वभाविक प्रक्रिया हो । प्राकृतिक रुपले उत्पन्न हुने भावनात्मक क्रिया हो । हाम्रा भावनाहरुले विभिन्न समयमा विभिन्न बिषयमा क्रिया गर्ने र क्रियाको प्रतिक्रिया जनाइराखेका हुन्छन् । हाम्रा यस्ता भावनाहरुलाई दिमागले संचालन गरिराखेको हुन्छ ।  यस्तै विभिन्न प्रकृतिको भावनात्मक संवेग मध्ये  रिस एउटा हो । यो हाम्रो भावनात्मक मानसिक संवेदनामा आघात पुग्दा तथा भावनामा चोट […]

रिस उठ्नु स्वभाविक हो, तर ..

निराशा, अधैर्य र दुःख लाग्ने समस्या भएपछि हामीमा रिस पैदा हुन्छ । रिस हरेक व्यक्तिभित्र रहने एक किसिमको प्राकृतिक गुण हो । त्यसकारण रिस उठ्नु मानिसको स्वाभाविक गुण पनि हो । अन्य खास कारणले पनि हामीलाई रिस उठ्छ। धेरैजसो अवस्थामा हामीलाई बाहिरी कारणले पनि हामीभित्रको रिसलाई जगाइदिन्छ । अरूको बोली-व्यवहार, अनपेक्षित परिस्थितिहरूको कारण पनि हामीलाई […]