Comments Add Comment

लेवान्डोस्की

List Grid
लेवान्डोस्कीको खुलासा : युनाइटेड जान तयार थिएँ

७ पुस, काठमाडौं । पोलिस फरवार्ड अहिले विश्वकै उत्कृष्ट खेलाडी घोषित भएका छन् । एलिएन्ज एरेनामा जादु देखाउने लेवान्डवस्की कुनै बेला इंग्लिस क्लब म्यानचेष्टर युनाइटेड जान तयार भएका थिए । बायर्न म्युनिखका स्ट्राइकर लेवान्डवस्कीले सन् २०१२ मै युनाइटेडसँग कुरा भएको खुलासा गरे । युनाइटेड जानका लागि सर एलेक्स पर्गुसनसँग कुराकानी भएको उनले सार्वजनिक गरेका छन् […]

मेस्सी-रोनाल्डोलाई पन्छाउँदै सर्वोत्कृष्ट बनेका लेवान्डोस्कीको यस्तो छ संघर्ष कथा

३ पुस, काठमाडौं । कोरोना भाइरस महामारीका कारण २०२० को बालोन डे ओर अवार्ड रद्द भएपछि रोबर्ट लेवान्डोस्कीले आफ्नो निराशा लुकाउन सकेनन् । तर अन्ततः फिफा अवार्डमा उत्कृष्ट पुरुष खेलाडी छानिएपछि उनको खुशी फर्केको छ । लिओनल मेस्सी र क्रिस्टियानो रोनाल्डोसहित अन्तिम तीनको मनोनयनमा परेका लेवान्डोस्की शीर्ष स्थान हासिल गर्नेमा स्पष्ट जस्तै थिए । किन […]

मेसीलाई पछि पार्दै लेवान्डोस्कीले पाए गोल-५० बेस्ट प्लेअर अवार्ड

२६ कात्तिक, काठमाडौं । जर्मन क्लब बायर्न म्युनिखबाट खेल्ने पोलिस स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले गोल-५० बेस्ट प्लेयर अवार्ड जितेका छन् । स्पोर्ट्स अनलाइन गोल डट कम ले हरेक वर्ष यस अवार्ड प्रदान गर्दै आएको छ । सन् २०१९-२० सिजनको उत्कृष्ट खेलाडी बन्दै लेवान्डोस्कीले यस अवार्ड जितेका हुन् । लेवान्डोस्कीले म्यान्चेस्टर सिटीका मिडफिल्डर केभिन डी ब्रुएना र […]