चुनावअघि महाधिवेशन गर्ने पक्षमा गच्छदारले खोले मुख
२०८२ कात्तिक २६ गते १६:५४ अगाडि
नेपाली कांग्रेसका नेता विजय गच्छदारले पार्टी गम्भीर संकटको अवस्थामा पुगेको बताएका छन्।