Comments Add Comment

विपत्ति

List Grid
विपत्तिका बेला अफवाहको खतरा

सामाजिक सञ्जालको अहिलेको जमानामा सानो घटना पनि एक कान, दुई कान हुँदै मैदान हुन बेर लाग्दैन । तर जनमानसमा फैलिने यस्ता कुराहरू सधैं सत्य नै हुन्छन् भन्ने हुँदैन । यिनीहरू झूटा, उडन्ते, तथ्य र आधार नभएका, प्रमाणहीन र मनगढन्ते पनि हुनसक्छन् । अफवाह फैलिंदा यसबाट धनजनको ठूलो क्षति हुने सम्भावना पनि हुन्छ । यसले समाजमा […]

पश्चिम बंगालमा चट्याङ लागेर २३ को मृत्यु, पुनेको आगलागीमा १८ ले ज्यान गुमाए

२५ जेठ, काठमाडौं । भारतको पश्चिम बंगालमा चट्याङ लागेर एकैदिन २३ जनाको ज्यान गएको छ । सोमबार राति राज्यको ३ जिल्लामा गरी कुल २३ जनाको ज्यान गएको बीबीसीले जनाएको छ। सरकारी तथ्यांक अनुसार तीब्र हावाहुरीका कारण अन्य कैयौं व्यक्ति घाइते भएको खबर आएको छ । यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चट्याङबाट ज्यान गुमाएका परिवारको लागि […]