Comments Add Comment

वुहान

List Grid
वुहानमा कोरोना लागेको चार महिनापछि डाक्टरको मृत्यु

२० जेठ, काठमाडौं । चीनको वुहानमा कोरोना भाइरस (कोभिड–१९) को कारण एक डाक्टरको मृत्यु भएको छ । कोरोना भाइरसको संक्रमण देखिएपछि उपचार गराइरहेका उनको मंगलबार मृत्यु भएको स्थानीय सञ्चारमाध्यमहरुले बताएका छन् । ग्लोबल टाइम्सका अनुसार वुहान सेन्ट्रल हस्पिटलका डाक्टर हु वेइफेङको मंगलबार मृत्यु भएको हो । कोरोना भाइरसको कारण उनको कलेजोको काम गर्न छाडेको थियो […]

वुहानमा काेराेना संक्रमणबाट डाक्टरको मृत्यु

२० जेठ, काठमाडौं । चीनको वुहानमा कोरोना भाइरस (कोभिड–१९) को कारण एक डाक्टरको मृत्यु भएको छ । कोरोना भाइरसको संक्रमण देखिएपछि उपचार गराइरहेका उनको मंगलबार मृत्यु भएको स्थानीय सञ्चारमाध्यमहरुले बताएका छन् । ग्लोबल टाइम्सका अनुसार वुहान सेन्ट्रल हस्पिटलका डाक्टर हु वेइफेङको मंगलबार मृत्यु भएको हो । कोरोना भाइरसको कारण उनको कलेजोको काम गर्न छाडेको थियो […]

९ दिनमा वुहानका ६५ लाख मानिसको कोरोना परीक्षण

१३ जेठ, काठमाडौं । चीनले ९ दिनमा वुहानका ६५ लाख मानिसको कोरोना भाइरस (कोभिड–१९) परीक्षण गरेको छ । १० दिनमा वुहानका सबैको कोरोना परीक्षण गर्ने निर्णय गरेको चीनले ९ दिनमा ६५ लाख मानिसको कोरोना परीक्षण गरको हो । चिनियाँ टेलिभिजन सीसीटीभीका अनुसार, मे १५ देखि २३ सम्मको अवधिमा वुहानका ९० लाखभन्दा धेरै मानिसको स्वाब संकलन […]

सामान्य अवस्थामा फर्किँदै चीन, वुहानमा खुले विद्यालय

२४ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को उद्गमस्थल मानिएको चीन बिस्तारै सामान्य बन्दै गएको छ । सबैभन्दा पहिले कोरोना भाइरसको बिरामी फेला परेको वुहान सहरमा बुधबारदेखि विद्यालयहरु खुलेका छन् । बुधबारबाट नौ देखि १२ कक्षासम्मका विद्यार्थीहरु विद्यालय जान थालेका हुन् । विद्यालय खुले पनि विद्यार्थीहरुले विद्यालय जानुभन्दा अगाडि कोरोना भाइरस (कोभिड-१९) परीक्षण गर्नु अनिवार्य गरिएको […]

वुहानमा कोरोनाबाट मृत्यु हुनेको संख्यामा थपिए १२९०

५ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को उद्गम स्थल मानिएको चीनको वुहानमा यो महामारीबाट मृत्यु हुनेको संख्या एक हजार दुई सय ९० जना थपिएको छ । चिनियाँ सञ्चारमाध्यमका अनुसार यसअघि फेला नपरेका र गणनामा छुटेकाहरु १२ सय ९० जना भेटिएका हुन् । महामारीको समयमा अस्पतालमा पर्याप्त भर्नाको अभावको कारण उनीहरू गणनामा छुटेका थिए । […]

चीनले भन्यो : वुहानमा कोरोना भाइरस फैलिनुको कारक अमेरिकी सेना

काठमाडौं । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओ लिचियानले चीनमा कोरोना भाइरस कोभिड-१९ को कारक अमेरिकी सेना भएको बताएका छन् । उनले शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमार्फत् अमेरिकी सेनाले हुबेईको वुहानमा कोरोना भाइरस भित्र्याएको आरोप लगाएका हुन् । शुक्रबार बिहान चाओले क्यानडेली कन्सपाइरेशन वेबसाइटले उल्लेख गरेअनुसार कोरोना भाइरस चीनको समुद्री खानाबाट नफैलिएको बताएका छन् । वेबसाइटले यो […]

वुहानबाट नेपाली ल्याएको विमान २ दिन नउड्ने

४ फागुन, काठमाडौं । आइतबार बिहान चीनको वुहानबाट नेपालीलाई उद्दार गरेर ल्याएको नेपाल एयरलाइन्सको विमान ४८ घण्टा नउड्ने भएको छ । त्रिभुवन विमानस्थलमा विहान सवा तीन बजे अवतरण गरेको विमान स्वास्थ्य सतर्कताका लागि ४८ घण्टा नउडाइने विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले जानकारी दिए । उनका अनुसार विमानलाई विमानस्थलको रिर्मोट पार्किङमा राखिएको छ । र, ४८ घण्टापछि […]