Comments Add Comment

शिक्षक हत्या

List Grid
दैलेखमा विद्यालय प्रांगणमै शिक्षकको हत्या

२९ भदौ, सुर्खेत । दैलेखको गुराँस गाउँपालिकास्थित मालिका माध्यमिक विद्यालयमा कार्यरत शिक्षक नगेन्द्र बिसीको हत्या भएको छ । उनको शव मंगलबार विहान विद्यालय प्रांगणमै भेटिएको दैलेखका प्रहरी प्रमुख डीएसपी अनुप श्रेष्ठले जानकारी दिए । ‘स्कुल प्रांगणमा विभत्स तरिकाले शिक्षकको हत्या भएको छ,’ उनले भने । धारिलो हतियार प्रयोग गरेर हत्या गरेको देखिएको प्रहरीले जनाएको छ […]

नेकपा सांसद भन्छन् – शिक्षक हत्याको जिम्मा सरकारले लिनुपर्छ

२५ मंसिर, विराटनगर । मोरङको मिक्लाजुङ क्षेत्रबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने नेकपा सांसद कुलप्रसाद साम्बा (कुशल लिम्बू) ले मिक्लाजुङ गाउँपालिका– १ का शिक्षक राजेन्द्रकुमार श्रेष्ठको हत्याको जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन् । उनले मृतकको परिवारलाई क्षतिपूर्ति दिन पनि सरकारसँग माग गरेका छन् । गत वर्ष मिक्लाजुङमा विप्लव समूहले तीनवटा स्काभेटर जलाएपछि त्यसलगत्तै सुरक्षाका लागि त्यहाँका सांसद […]