Comments Add Comment

शिल्पा पोखरेल

List Grid
छवि भन्छन्–‘शिल्पासँगको बिबाद कुरा लगाउनेका कारण भयो’

निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलविचको घरयासी विवाद प्रहरी प्रभागसम्म पुग्यो । बिहिबार भएको छलफलमा उनीहरुले मिलापत्र त गरेका छन्, तर शिल्पा अब छविको साथमा फर्किन्छिन् या के गर्छिन् टुंगो छैन । शिल्पाको पक्षको कुरा सुन्दा कानुनी प्रक्रियामा जाने देखिएको छ । तर, निर्माता छविराज ओझा भने आफ्नोतर्फबाट शिल्पालाई डिभोर्स नदिने बताउँछन् । छविले […]

छविले शिल्पासँग माफी मागे, भयो सहमति

नायिका शिल्पा पोखरेलले श्रीमान् छवी ओझाविरूद्ध प्रहरीमा दिएको उजुरी छलफलबाट टुंगिएको छ । काठमाडौं प्रहरी परिसर, टेकुमा भएको दुवै पक्षको छलफलपछि पोखरेल र ओझाबीच सहमति पत्रमा हस्ताक्षर भएको हो । यसअघि पाखरेलले श्रीमानबाट असुरक्षित भएको भन्दै शान्ति सुरक्षा माग गरेर उजुरी दिएकी थिइन् । परिसरका डीएसपी होविन्द्र बोगटीका अनुसार पोखरेलको सुरक्षामा आँच नपुग्याउने गरी ओझाले […]

छविले शिल्पासँग माफी मागे, भयो सहमति

नायिका शिल्पा पोखरेलले श्रीमान् छवी ओझाविरूद्ध प्रहरीमा दिएको उजुरी छलफलबाट टुंगिएको छ । काठमाडौं प्रहरी परिसर, टेकुमा भएको दुवै पक्षको छलफलपछि पोखरेल र ओझाबीच सहमति पत्रमा हस्ताक्षर भएको हो । यसअघि पाखरेलले श्रीमानबाट असुरक्षित भएको भन्दै शान्ति सुरक्षा माग गरेर उजुरी दिएकी थिइन् । परिसरका डीएसपी होविन्द्र बोगटीका अनुसार पोखरेलको सुरक्षामा आँच नपुग्याउने गरी ओझाले […]

छविविरुद्ध शिल्पाको उजुरी

नायिका शिल्पा पोखरेलले आफ्ना श्रीमान् छविराज ओझाविरुद्ध उजुरी दर्ता गराएकी छिन् । उनले आइतबार श्रीमान्बाट आफू असुरक्षित भउको भन्दै छवि विरुद्ध काठमाण्डौ परिसर टेकुमा उजुरी दिएकी हुन् । प्रहरीले उनीहरुलाई आज छलफलका लागि बोलाएको छ । छविले आफूमाथि घरेलु हिंसा गरेको भन्दै शिल्पाले उजुरी दिएको वुझिएको छ । छविले शिल्पालाई केही समयदेखि कुटपिट गरिरहेका थिए […]

छविले शिल्पाका लागि लेखे–‘मेरो जीवनको सुरुवात तिमीसँगै’

चलचित्र निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलको बैबाहिक सम्बन्धको बारेमा चलचित्र क्षेत्रमा आम मानिस जानकार छन् । छवि र शिल्पाले बिहे गरेको केही बर्ष भएको र उनीहरु अहिले एकसाथ रहँदै आएको चर्चा चलेको लामो समय भैसकेको छ । तर, अझै पनि यी दुइले बिहेको कुरालाई भने गोप्य नै राखेका छन् । तर, निर्माता छविराज […]

शिल्पाको ‘पियारी’ सार्वजनिक

  परदेशी पतिको पर्खाईमा रहेकी पत्नीको पीडामा बनेको एक गीतको भिडियो रिलीज भएको छ । मेलिना राई र प्रशान्त पौडेलको स्वरमा रहेको गीतमा प्रशान्त आँफैले संगित भरेका छन् । नायिका शिल्पा पोखरेलले अभिनय गरेकी छन् । शिल्पासँगै सुमन खतिवडाले पनि अभिनय गरेका छन् । भिडियोको निर्देशन गायक पौडेलले नै गरेका हुन् । भिडियोमा पति वियोगको […]

भूत देखेकी त छैन, तर अध्यारोमा डर लाग्छः शिल्पा पोखरेल

तपाई आस्तिक कि नास्तिक ? म आस्तिक नै हो । विहान बेलुका नै पूजा गरिरहेको हुन्छु । नास्तिक त कसरी भएँ र होइन ? मन्दिर कत्तिको जानुहुन्छ ? मलाई मन्दिर जान मन पर्छ । कुन कुन मन्दिर पुग्नु भएको छ ? म प्राय जसो गणेश मन्दिर जान्छु । भिमसेन नाथको मन्दिर र विराटनगरको काली मन्दिर […]

छवि र शिल्पाको चर्चाः ‘न सकिने न रोकिने’

नायिका शिल्पा पोखरेल र निर्माता छविराज ओझाको सम्बन्ध पनि अचम्मकै छ । चलचित्र बजारमा यी दुइले बिहे गरेर सँगै बस्ने गरेको खबर फैलिएको लामो समय भैसकेको छ । तर, यी दुइले अझै पनि आफूहरुले बिहे नगरेको बताउँदै आएका छन् । शिल्पा र छविले एउटा रिसोर्टमा बिहे गरिसकेको उनीहरु निकट चलचित्रकर्मी नै बताउँछन् । तर, शिल्पा […]

‘रुद्र’कै शैलीमा निखिलको ‘भिलेन’

नायक निखिल उप्रेतीलाई फरक चलचित्रमा अभिनय गर्न नसकेको आरोप लाग्दै आएको छ । निखिलका चलचित्रमा सामान्य कथा, एक्सन धेरै हुने गरेका छन् । निखिललाई दर्शकले फरक कथामा काम गर्न आग्रह गरेतापनि उनले त्यतातर्फ ध्यान दिएका छैनन् । उनै, निखिल उप्रेतीले अभिनय गरेको चलचित्र ‘भिलेन’को ट्रेलर सार्वजनिक भएको छ । यो ट्रेलर हेर्दा पनि निखिलको अभिनयमा […]

माघे संक्रान्ती भिडन्तः ‘ब्रेकअप र चौका दाउ’सँगै निखिलको ‘भिलेन’

पौष २७ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘भिलेन’को फस्टलुक रिलिज गरिएको छ । नायक निखिल उप्रेतीको मुख्य भूमिका रहेको यो चलचित्रको फस्टलुकमा उनलाई मात्र देखाइएको छ । चलचित्रमा शिल्पा पोखरेल, निशा अधिकारी लगायतका कलाकारको पनि मुख्य भूमिका छ । चलचित्रमा निखिल शिर्ष भूमिकामा देखिएका छन् । वितरक सुनिल मानन्धरले यो डेट फाइनल गरेका हुन् । […]

‘विराङ्गना’ निर्देशकले शिल्पालाई किन भने ‘सराप’ लाग्छ ?

शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘विराङ्गना’ले सिंगल थिएटरमा राम्रो कमाई गरेको भन्दै यसको निर्माणपक्षले केक काटेर खुशियाली साट्यो । तर, खुशियालीमा चलचित्रका मुख्य कलाकारद्धय नायक अनुप विक्रम शाही र नायिका शिल्पा पोखरेल सहभागी भएनन् । यसले, निर्देशक राजबहादुर सानेको चित्त खुबै दुख्यो । उनले, कार्यक्रममा बोल्ने क्रममा नायिका शिल्पा पोखरेललाई दर्शकको सराप लाग्ने बताए । सानेले […]

अनुपविक्रमले ‘विराङ्गना’लाई समय नदिनु उनको मुर्खता होः निर्देशक

असार २९ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘विराङ्गना’का निर्देशक राजबहादुर साने आफूले यसपटक खुबै मिहिनेत गरेको भन्दै चलचित्र चल्नेमा ढुक्क रहेको बताउँछन् । सशस्त्र प्रहरीको कथामा निर्माण गरिएको यो चलचित्रमा कमेडी, एक्सन, रोनाधोना, विरताको कथा समावेश गरिएको उनले बताए । राजबहादुर भन्छन्-‘मलाई यो चलचित्रप्रति पुरा विश्वास छ । दर्शकले यसपटक मसलेदार चलचित्र हेर्न पाउनुहुनेछ ।’ […]

रेखाको खुलासा–‘छवि र शिल्पाको बिहे भएको २ बर्ष भयो’

निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलविच प्रेम रहेको कुरा त नौलो भएन । तर, विगत केही समयदेखि नेपाली मिडियामा यी दुइको बिहे भएको खबर समेत सार्वजनिक भैरहेको छ । तर, यी दुइले आफूहरु बिहेको तयारीमा रहेको तर बिहे नभएको बताउँदै पनि आएका छन् । तर, नायिका रेखा थापाले भने यी दुइको सम्बन्धको बारेमा नयाँ […]

दुलही शिल्पा

असार २९ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘विराङ्गना’ले नायिका शिल्पा पोखरेलको करिअर बोल्नेछ । निर्माता छविराज ओझाको ब्यानर भन्दा बाहिर चल्न नसक्ने आरोप शिल्पालाई लागेको छ । यो आरोपबाट मुक्त हुन पनि शिल्पाको यो चलचित्र चल्नैपर्छ । चलचित्रमा शिल्पा र नायक अनुप विक्रम शाहीको मुख्य भूमिका छ । दुबै कलाकार चलचित्रमा शसस्त्र प्रहरीको भूमिकामा देखिएका […]

‘विराङ्गना’मा शिल्पालाई बढी भूमिका दिइयो कि अनुपसँग चिट गरियो’ ?

असार २९ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘विराङ्गना’को मुख्य भूमिकामा नायक अनुप विक्रम शाही र नायिका शिल्पा पोखरेल छन् । उनीहरु दुवैलाई दर्शकले चलचित्रमा सशस्त्र प्रहरीको भूमिकामा देख्नेछन् । तर, चलचित्रको प्रचारप्रसारमा भने अनुप देखिएका छैनन् । यसले विभिन्न खालका प्रश्न उब्जने नै भए । हुन त, अनुप अहिले अफर आएका सबै चलचित्रमा काम गर्दै […]

‘सम्पूर्ण ओझा परिवार’ मा शिल्पा पनि

निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलको प्रेमको चर्चा त पुरानो भयो । तर, अहिले उनीहरुबीच बिहे नै भइसकेको चर्चा पनि चलिरहेको छ । छवि र शिल्पाले गत वर्षको दशैमा नै बिहे गरेको बताइन्छ । शिल्पा र छविले भने बिहेको कुरा स्विकार गरेका छैनन् । तर, छविको परिवारको महत्वपूर्ण हिस्सा शिल्पा बनिसकेकी छिन् । निर्माता […]

‘एक्सन लेडी’ शिल्पा

नायिका शिल्पा पोखरेल असार २९ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘विराङ्गना’को प्रचारमा व्यस्त छिन् । शिल्पालाई निर्माता छविराज ओझाको ब्यानर बाहिरको चलचित्रमा चल्न नसकेको आरोप पनि लाग्दै आएको छ । यसैले पनि शिल्पा बाहिरी ब्यानरका चलचित्रका लागि पनि उत्तिकै मिहिनेत गरिरहेकी छिन् । म्यूजिक भिडियो हुँदै चलचित्रमा प्रवेश गरेकी शिल्पाको फेसन सेन्स सामान्य छ । […]

विराङ्गना गीतः शिल्पा र पृथ्वीको मायामा के पर्‍यो ?

असार २९ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘विराङ्गना’को नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक भएको ‘तिम्रो हाम्रो मायामा’ बोलको गीतमा दिपक शर्माको संगीत, रघु परियारको शब्द, कृष्ण काफ्ले र रेश्मा पुनको स्वर छ । यो गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार शिल्पा पोखरेल र पृथ्वीराज प्रसाइलाई फिचरिङ गरिएको छ । चलचित्रमा अनुप विक्रम शाही पनि […]

मस्ती टकः शिल्पालाई ५ बर्षदेखि मन पराउँछन् पृथ्वी(भिडियो)

नायिका शिल्पा पोखरेललाई दर्शकले एक्सन अवतारमा नै रुचाएका छन् । शिल्पालाई दर्शकले यस्तै भूमिकामा हेर्न चाहने भएकाले पनि उनी यस्तै चलचित्रलाई रोज्ने गर्छिन् । असार २९ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘विराङ्गना’मा शिल्पा सशस्त्र प्रहरीको भूमिकामा देखिएकी छिन् । शिल्पाले यो चलचित्रमा घोडा र बाँदरको साथमा एक्सन गर्दै गरेको दर्शकले देख्न पाउनेछन् । शिल्पा र […]

‘विराङ्गना’मा घोडा र बाँदरकै लागि १७ लाख खर्च

असार २९ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘विराङ्गना’को पोष्टर रिलिज गरिएको छ । एक गीत सार्वजनिक भएपछि चलचित्रको पोष्टर बाहिर आएको हो । लभस्टोरी र एक्सनको मिश्रण रहेको यो चलचित्रमा नायक अनुप विक्रम शाही, नायिका शिल्पा पोखरेल र कलाकार पृथ्वीराज प्रसाँइलाई देख्न सकिन्छ । यो चलचित्रमा अनुप र शिल्पा सशस्त्र प्रहरीको भूमिकामा देखिएका छन् । […]

सशस्त्र प्रहरीको ड्रेसमा अनुप र शिल्पाको प्रेम

नायिका शिल्पा पोखरेललाई दर्शकले ‘एक्सन लेडी’को रुपमा नै रुचाउँछन् । यसैले पनि शिल्पालाई दर्शकले एक्सन भूमिकामा बढी रुचाउँछन् । उनै, शिल्पाले अभिनय गरेको नयाँ चलचित्र ‘बिराङ्गना’को पहिलो गीत ‘तिमी पुलिस म नि पुलिस’ सार्वजनिक भएको छ । असार २९ गतेबाट रिलिज हुने यो चलचित्रमा नायक अनुप विक्रम शाही र नायिका शिल्पा पोखरेल सशस्त्र प्रहरीको भूमिकामा […]