Comments Add Comment

साँढे

List Grid
साँढेको आक्रमणबाट वृद्धाको मृत्यु

२८ पुस, सप्तरी । सप्तरीमा साँढेको आक्रमणबाट एक जना वृद्धाको ज्यान गएको छ । जिल्लाको छिन्नमस्ता गाउँपालिका वडा नम्बर २ निवासी ८० वर्षीया दुर्गीदेवी साहको साँढेको आक्रमणमा मृत्यु भएको प्रहरीले जनाएको छ । आफ्नै घर अगाडि बाटोमा हिंडिरहेको अवस्थामा सार्वजनिक रुपमा छाडिएको साँढेले पछाडिबाट आक्रमण गर्दा साह गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारका लागि […]

साडी पसल मन पराउने विचित्रको साँढे

सुन्दर वस्त्र लगाएका महिलाहरुप्रति पुरुषहरुको आकर्षण हुनु सामान्य कुरा हो । तर महिला सुन्दरताका लागि केवल मान्छे पुरुष मात्र होइन पशु पनि मरिहत्ते गर्दोरहेछ । भारतमा एउटा साँढे महिलाका साडी भनेपछि हुरुक्कै हुने गरेको छ । भारतको बनासरस्थित गोदौलिया बजारमा रहेको एक साडी पसलमा हरेक साँझ एउटा साँढे आएर बस्दछ । साडी दुकानमा छिरेर उक्त […]

साँढे भेट्टाउनेलाई ८० हजार पुरस्कार, पुलिसले पनि खोज्दै

कहिलेकाहीँ सहरका धनीमानीहरुले घरमा पालेको महंगो कुकुर हराएपछि कुकुर खोज्नका लागि पत्रिकाहरुमा विज्ञापन नै गरेर फेला पार्नेलाई नगद पुरस्कारको घोषणा नै गर्ने गरेको त हामीले पढेकै छौँ । भारतमा भने कुकर मात्र होइन साँढे भेट्टाउनेले पनि पुरस्कार पाउने भएका छन् । भारतको वाराणसीका एक किसानले आफ्नो हराएको साँढे भेट्टाएर बुझाउनेलाई ५० हजार भारु पुरस्कार दिने […]