Comments Add Comment

साउथह्याम्पटन

List Grid
साउथह्याम्पटनो पोष्टमा म्यानचेष्टर युनाइटेडको ९ गोल

२१ माघ, काठमाडौं। प्रिमियर लिग अन्तर्गत मंगलबार राति भएको खेलमा म्यानचेष्टर युनाइटेडले साउथह्याम्पटनलाई ९-० को फराकिलो अन्तरले पराजित गरेको छ । युनायटेडको घरेलु मैदानमा भएको खेलमा साउथह्याम्टनका दुई खेलाडीले रातो कार्ड पाएका थिए । युनाइटेडका लागि एन्टोनी मार्सियलले दुई गोल गर्दा ७ फरक खेलाडीले गोल गरे । साउथह्याम्पटनका एक खेलाडीले आत्मघाती गोल गरे । ओल्ड ट्राफोर्डमा […]

प्रिमियर लिग : साउथह्याम्पटन बराबरीमा रोकियो, बर्नलीको पहिलो जित

९ मंसिर, काठमाडौं । प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा साउथह्याम्पटन वल्भ्ससँग बराबरीमा रोकिएको छ । वल्भ्सको मैदानमा साउथह्याम्पटनले पहिलो अग्रता लिए पनि जोगाउन नसक्दा वल्भससँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । मोनिलक्स मैदानमा भएको खेलको पहिलो हाफमा दुवै टोलीबाट गोल हुन सकेन । ५८औं मिनेटमा थियो वाल्कोटले गोल गर्दै साउथह्याम्पटनलाई अग्रता दिलाएका […]

साउथह्याम्पटन पहिलो पटक शीर्ष स्थानमा

२२ कात्तिक, काठमाडौं । साउथह्याम्पटन प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । लिगअन्तर्गत शुक्रबार राति भएको खेलमा न्युकासल युनाइटेडलाई २-० ले पराजित गर्दै साउथह्याम्पटन लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । साविक विजेता लिभरपुलसंग बराबरी अंक भएपनि गोलअन्तरमा साउथह्याम्पटन अघि रहेको हो । घरेलु मैदानमा साउथह्याम्पटनलाई जित दिलाउन चे एडम्स र स्टुवार्ट आम्स्ट्रोङले एक-एक […]