Comments Add Comment

सिराह

List Grid
सिरहामा कोरोना सङ्क्रमण शून्यमा झर्‍यो

२४ माघ, लहान । सङ्क्रमण फैलिएको ११ महिनापछि सिरहामा कोरोना सङ्क्रमितको सङ्ख्या शून्यमा झरेको छ । सिरहामा शुक्रबारसम्म कोरोना सङ्क्रमित शून्यमा झरेको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले जानकारी दिए । उनका अनुसार पछिल्लो केही दिनयता जिल्लाभरिका सबै क्वारेन्टिन र आइसोलेशनमा आशङ्कित र सङ्क्रमित एक जना पनि बाँकी नरहँदा ती ठाउँ खाली भएको छ । […]

सिरहामा माओवादी बन्यो पहिलो दल

८ असोज,लहान । सिरहा जिल्लाका १७ वटै स्थानीय तहको मतगणना सम्पन्न भएको छ । आइतबार विहान सिरहा नगरपालिकाको मेयरमा फोरम र उपमेयरमा एमालेले जितेसँगै सिरहाका सबै स्थानीय तहका जनप्रतिनिधि निर्वाचित भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । अन्तिम परिणामले सिरहा जिल्लाको सबैभन्दा ठूलो दल माओवादी केन्द्र बनेको छ । अध्यक्ष प्रचण्डले चुनाव जितेको क्षेत्रसहित जिल्लाका […]