Comments Add Comment

सुरूङ

List Grid
बबईदेखि भेरीसम्म सुरुङ खनेर सकियो, प्रधानमन्त्रीद्वारा ‘ब्रेक थ्रू’

३ बैशाख, काठमाडौं । राष्ट्रिय गौरवको भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माण सकिएको छ ।  ०७४ कार्तिक २० देखि बबई किनारबाट भित्र पसेको टनेल बोरिङ मेसिन (टीबीएम) मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले रिमोट थिचेर बाँकी रहेको दुई सय मिटर खण्ड ब्लास्ट गर्दै भेरी किनारमा निकालेका हुन् । सुरुङ खन्ने काम गत साता नै सकिएको भएपनि […]

राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सनको सुरुङको ‘ब्रेक थ्रू’ भोलि

२ बैशाख, काठमाडौं । राष्ट्रिय गौरवको भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङको मंगलबार ‘ब्रेक थू’ हुँदैछ । ०७४ कार्तिक मसान्तदेखि नेपालमै पहिलो पटक टनेल बोरिङ मेसिन (टीबीएम) को प्रयोग गरिएपछि ०७६ चैत १५ सम्म सक्नुपर्ने सुरुङ निर्माण एक वर्ष अगाडि नै पूरा भएको हो । औपचारिक घोषणाका लागि सुरुङको कूल १२ दशमलव २१० किलोमिटर लम्बाइमध्ये जम्मा […]

मेलम्ची सुरुङको अम्बाथान-ग्याल्थुम खण्डको ब्रेक-थ्रू दुई साताभित्रै

४ पुस, काठमाडौं । मेलम्ची आयोजनाको सुरुङअन्तर्गत् अम्बाथान-ग्याल्थुम खण्ड दुई साताभित्र ब्रेक-थ्रु हुने भएको छ । उक्त खण्डको बाँकी करिब सय मिटर सुरुङ अर्काे १२ दिनभित्र सक्ने गरी मेलम्ची आयोजनाले काम गरिरहेको छ । आयोजना प्रमुख रामचन्द्र देवकोटाका अनुसार त्यसपछि ग्याल्थुम-सिन्धु सुरुङ मात्रै ब्रेक-थ्रु गर्न बाँकी रहनेछ । उक्त खण्डको लम्बाइ करिब पाँच सय १५ […]