Comments Add Comment

सृष्टि केसी

List Grid
शारीरिक अपाङ्गता भएकाहरू पनि ‘ग्ल्यामरस’ देखिनुपर्छ

संभवतः म पहिलो नेपाल दृष्टिविहीन मोडल हुँ, जो ¥याम्प शोमा उत्रिएँ । अष्ट्रेलियामा ‘सप्तपरी’ कार्यक्रममा मलाई पनि समावेश गरिएको थियो । र, त्यहीअन्तर्गत ¥याम्पमा हिंडें । नाच्नु, गाउनु, ¥याम्पमा हिंड्नु, आकर्षक लुगा छनोट गर्नु अर्थात् जीवनलाई सप्तरंगी बनाउनु । म यसको पक्षधर हुँ । पहिरनप्रति म सजग छु । आफ्नो शरीर सुहाउँदो र आकर्षक लुगा […]

बहाना होइन चाहनाले अगाडि बढिन्छ

अपाङ्गता भएका व्यक्तिहरूलाई सबैभन्दा पहिले चाहिने कुरा भनेको मैत्रीपूर्ण सोच हो । तर, समस्या कहाँ देख्छु भने अपाङ्गता भएका व्यक्तिहरूले सीमित काम मात्र गर्न सक्छ, सीमित पेशा वा व्यवसाय मात्र अँगाल्न सक्छ भन्ने बुझाइ छ । यही कारण उनीहरूको काम र जिम्मेवारीलाई कित्ताकाट गरिएको छ । उनीहरूको अवसरलाई सीमित घेराभित्र बन्दी बनाइएको छ । अर्थात् […]

‘हरेक व्यक्तिसँग विशेष खुबी छ, तर स्वयंले भेउ पाएका छैनन्’

मलाई लाग्छ, हरेक व्यक्तिमा कुनै न कुनै विशेष खूबी हुन्छ । प्रतिभा हुन्छ । त्यसैगरी हरेकको आ–आफ्नै कमजोरी पनि । मान्छेको सक्षमता वा अक्षमता भन्ने कुरा तपाईं कहाँ उभिएर हेरिरहनुभएको छ भन्ने कुराले पनि निर्धारण गर्छ । जस्तो सबै आँखा देख्ने व्यक्तिहरूको बीचमा म दृष्टिविहीन उभिएँ भने, त्यहाँ सबैभन्दा कमजोर देखिन सक्छु । तर, दृष्टिविहीनको […]

‘जिन्दगीको व्याकरण आफैं बनाउनुपर्छ’

१६ वर्षको उमेरमै सृष्टिका दुवै आँखाको दृष्टि गुम्यो । सामान्य जीवनमा रमाइरहेकी सृष्टिले दृष्टिविहीन भएपछि के–कस्ता दुःख भोग्नुप¥यो ? जीवनका कठिन क्षणहरूसँग कसरी पौंठेजोरी खेलिन् ? आफ्ना इच्छा र आकांक्षालाई कसरी दृढतासाथ ज्यूँदो राखिन् ? अटुट संघर्ष, उच्च आत्मबल र निरन्तरको प्रयासबाट कसरी आफ्नो जीवनलाई उन्नत र सप्तरंगी बनाइन् ? प्रस्तुत छ, सृष्टि शृंखला । […]

ह्वाइट केनमा क्याट वाक

‘मिस्टर एण्ड मिस ब्ल्याइण्ड रकर – २०१९’ सोमबार काठमाडौंमा सम्पन्न भएको छ । २१ जना दृष्टिविहिन प्रतिष्पर्धीले प्रज्ञा भवनको स्टेजमा ह्वाइट केनको सहाराले क्याट वाक गरे । मिस ब्ल्याण्ड रकरको ताज स्मारिका पोखरेलको शिरमा सजिएको छ । त्यस्तै, सेकेण्ड रनरप सम्झना रिजाल भइन् । मिस्टर ब्ल्याइड रकर सौगात वाग्ले बने । फस्ट रनरप टिकाराम आले […]

दृष्टिविहीन सृष्टिको रंगीन जीवन

‘म कुन रफ्तारमा दौडन सक्छु भन्ने कुरा सामान्य अवस्थामा थाहा हुँदैन । जब मेरो पछाडि बाघ छाडिन्छ, म अरू बेलाभन्दा बेतोडले दौडन्छु । खासमा मेरो कुद्ने क्षमता त्यही हो ।’ सृष्टि केसीले दार्शनिक पारामा यसै भनिन् । प्रश्न थियो, ‘आँखा देख्नेलाई भ्याउन गाह्रो हुने काम कसरी सजिलैसँग गरिरहनुभएको छ ?’ सृष्टिको अनुभवमा हरेक मान्छेसँग क्षमता […]