Comments Add Comment

सेवा लम्साल

List Grid
परराष्ट्र प्रवक्तामा लम्साल

२० असोज, काठमाडौं । परराष्ट्र मन्त्रालयले प्रवक्ताको जिम्मेवारी सिनियर सहसचिव सेवा लम्साललाई दिएको छ । यसअघिका प्रवक्ता भरत पौड्यालले कार्यवाहक परराष्ट्र सचिवको कार्यभार सम्हालेपछि लम्साललाई प्रवक्ताको जिम्मेवारी दिइएको हो । लम्साल भर्खरै पाकिस्तानका लागि नेपाली राजदूतको भूमिका निर्वाह गरेर फर्केकी हुन् ।

परराष्ट्र सचिवमा पौडेललाई ‘ग्रिन सिग्नल’

१५ असोज, काठमाडौँ । शंकरदास बैरागीलाई मुख्य सचिवमा बढुवा गरेको सरकारले नयाँ परराष्ट्र सचिव नियुक्ति प्रक्रिया अगाडि बढाउने भएको छ । सचिवका लागि लोकसेवा आयोगको पदपूर्ति समितिले सिफारिस गर्नुपर्ने छ । त्यसका लागि सरकारले आयोगलाई छिट्टै आग्रह गर्नेछ । लोकसेवा आयोगका अध्यक्ष, मुख्य सचिव, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव र लोकसेवा आयोगका अध्यक्षले […]