Comments Add Comment

होमनाथ दाहाल

List Grid
महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कारबाट दाहाल र राकेश सम्मानित

१४ फागुन, काठमाडौं । वरिष्ठ पत्रकार होमनाथ दाहाल महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार २०७६ बाट सम्मानित भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले वरिष्ठ पत्रकार होमनाथ दाहाललाई सितल निवासमा महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा सम्मान गरेकी हुन् । यस्तै डा. रामदयाल राकेश पनि महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कारबाट सम्मानित भएका छन् । सम्मानित हुने परिष्ठ पत्रकार […]

महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार पूर्वमन्त्री दाहाललाई

२८ माघ, काठमाडौं । वरिष्ठ पत्रकार एवं पूर्वमन्त्री होमनाथ दाहाललाई वि.सं. २०७६ को महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार प्रदान गरिने भएको छ । दाहाल विगत छ दशकदेखि लोकतान्त्रिक आन्दोलन र पत्रकारितामा निरन्तर सक्रिय छन्। अहिंसा, शान्ति, समुदायका बीच सद्भाव, सामाजिक न्याय र लोकतन्त्रका अथक योद्धा निधिको स्मृति एवं सम्मानमा महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले पुरस्कार स्थापना गरेको […]