Comments Add Comment

होम स्टे

List Grid
स्याङ्जाका ४९ होमस्टे गाउँ पाहुना राख्न तयार

२५ माघ, पोखरा । २०५४ सालमा स्याङ्जाको सिरुबारीमा तत्कालीन सांसद क्याप्टेन रुद्रमान गुरुङले सामुदायिक घरबास (होमस्टे) को अवधारणा ल्याए । होमस्टे सञ्चालन गर्नेका लागि सिरुबारी एउटा पाठशाला बन्यो । त्यसपछि होमस्टे अवधारणा गाउँहरुमा पनि फैलिँदै गयो ।स्याङ्जाकै अन्य गाउँहरुमा पनि होमस्टे लहरै चल्यो । सिरुबारीजस्तै स्याङ्जाकै वालिङ नगरपालिका–४ मा सुन्तलाबारी सामुदायिक होमस्टे सञ्चालनमा आयो । […]

लिगलिग कोटमा होम स्टे

१४ मंसिर, गोरखा । पालुङटार नगरपालिका-२ स्थित ऐतिहासिक थलो लिगलिग कोट घुम्न आउने पर्यटकले स्थानीय परिकारको स्वाँद लिदै स्थानीय संस्कृति हेर्न पाउने भएका छन् । पर्यटकलाइ लक्षित गरी लिगलिगकोटको खोल्ली बजारमा ‘होम स्टे’ सञ्चालन भएको छ । ‘लिगलिग कोट घुम्न भनेर धेरै पर्यटकहरु आउनुहुन्छ तर खाने बस्ने ठाउँ छैन,’ लिगलिग कोट हामे स्टे समितिकी अध्यक्ष […]

होम स्टेको लोकप्रियताले तारे होटेललाई चुनौती

१३ कात्तिक, काठमाडौं ।  मुलुक द्वन्द्वग्रस्त अवस्थाबाट भर्खरै शान्ति प्रक्रियामा आएका थियो । सशस्त्र द्वन्द्वका क्रममा विदेशी पर्यटकहरुले भौतिकरुपमा खासै क्षति व्यहोर्न परेन । तर, लगानीकर्ताहरु हतोत्साही भएका कारण आतिथ्य उद्योगमा लगानी आउन सकेको थिएन । ठीक त्यहीबेला नेपाल भ्रमण वर्ष २०११ को एक महत्वपूर्ण उपहार बनेर आयो होम स्टे अर्थात घरबास । सशस्त्र द्वन्द्वबा […]

ताङतिङदेखि याङ्जाकोटसम्म नयाँ ट्रेकिङ रूट

११ माघ, काठमाडौं । कास्कीको ताङतिङबाट, करापु डाँडा हुँदै याङ्जाकोटसम्म नयाँ पदमार्गको पहिचान गरिएको छ । होमस्टे ट्रेकिङ ट्रेल नाम दिइएको यस पदमार्गले कास्कीका होमस्टेहरूलार्इ आपसमा जोड्नेछ । ताङतिङ र याङ्जाकोट होमस्टेमा बास बसी पदयात्रा गर्दै स्थानीय रहन सहन, खानपिनसंगै अन्नपूर्ण र मनासलु हिमश्रृङ्खला अवलोकन गर्न पाइनु यस होमस्टे पदमार्गका विशेषता हुन् । पदमार्गको सुरूवात ताङतिङबाट […]