Comments Add Comment

१३औ साग

List Grid
नेपालको ५१ स्वर्णसँगै सागको सुखद समापन

२४ मंसिर, काठमाडौं । फुटबलको स्वर्णसँगै नेपालले १३औं दक्षिण एसियाली खेलकुद (साग)को सुखद समापन गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको भब्य समापन समारोहको मार्चका क्रममा कीर्तिमानी पौडी खेलाडी गौरिका सिंहले नेपालको राष्ट्रिय झण्डा बोकेकी थिइन् । उनले चार स्वर्णसहित ९ पदक जितेर कीर्तिमान बनाएकी छन् । सागमा नेपालको अन्तिम स्वर्ण भने पुरुष फटबलले दिलायो […]

नेपालको ५१ स्वर्णसँगै सागको सुखद समापन

२४ मंसिर, काठमाडौं । फुटबलको स्वर्णसँगै नेपालले १३औं दक्षिण एसियाली खेलकुद (साग)को सुखद समापन गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको भब्य समापन समारोहको मार्चका क्रममा कीर्तिमानी पौडी खेलाडी गौरिका सिंहले नेपालको राष्ट्रिय झण्डा बोकेकी थिइन् । उनले चार स्वर्णसहित ९ पदक जितेर कीर्तिमान बनाएकी छन् । सागमा नेपालको अन्तिम स्वर्ण भने पुरुष फटबलले दिलायो […]

१०० औं स्वर्णको संयोग : ओहो ! म त भाग्यमानी रहेछु

१८ मंसिर, काठमाडौं । ३५ वर्ष लामो इतिहास बोकेको दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले बुधबार १०० स्वर्ण पूरा गरेको छ । सागमा आफ्नो पहिलो र देशको १०० औं स्वर्ण जित्ने सौभाग्य तेक्वान्दोका सक्षम कार्कीलाई जुर्‍यो । बधुबार सातदोबाटोमा भएको खेलमा ८७ केजी तौल समूहमा प्रतिस्पर्धा गरेका कार्कीले पाकिस्तानी खेलाडी वाकर अली शाह २७–९ को […]

१०० औं स्वर्णको संयोग : ओहो ! म त भाग्यमानी रहेछु

१८ मंसिर, काठमाडौं । ३५ वर्ष लामो इतिहास बोकेको दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले बुधबार १०० स्वर्ण पूरा गरेको छ । सागमा आफ्नो पहिलो र देशको १०० औं स्वर्ण जित्ने सौभाग्य तेक्वान्दोका सक्षम कार्कीलाई जुर्‍यो । बधुबार सातदोबाटोमा भएको खेलमा ८७ केजी तौल समूहमा प्रतिस्पर्धा गरेका कार्कीले पाकिस्तानी खेलाडी वाकर अली शाह २७–९ को […]

फुटबलमा टिक्न सकेन जितको खुशी (फोटो फिचर)

१८ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग)को फुटबलमा नेपालले श्रीलंकासँग अंक बाँडेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपाल र श्रीलंकाले १-१ को बराबरी खेलेको हो । खेलमा नेपालले ३६ औं मिनेटमा कप्तान सुजल श्रेष्ठले पेनाल्टीमा गरेको गोलबाट अग्रता लिएको थियो । खेलमा नेपालले गाेलका लागि अन्य अवसर सिर्जना गरे पनि […]

सक्षम कार्कीले दिलाए सागमा १०० औं स्वर्ण

१८ मंसिर, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग)मा तेक्वान्दो खेलाडी सक्षम कार्कीले स्वर्ण पदक जितेका छन् । यससँगै सागमा नेपालको १०० स्वर्ण पुगेको छ । बुधबार ८७ केजी तौल समूहमा प्रतिस्पर्धा गरेका कार्कीले पाकिस्तानी खेलाडी वाकर अली शाह २७–९ को स्कोरमा हराएका हुन् । यो नेपालको १३औं सागमा २९औं र सागको इतिहासमा भने १००औं […]

तेस्रो दिन नेपाललाई ८ स्वर्ण, सन्तोषीको कीर्तिमान

१७ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत तेस्रो दिन नेपालले ८ स्वर्ण थपेको छ । दोस्रो दिन १५ स्वर्ण जित्दै शानदार शुरुवात गरेको नेपालले मंगलबार त्यसलाई निरन्तरता दिँदै ८ स्वर्ण जितेको हो । उसुमा नेपालले २ स्वर्ण जितेको छ । विजय सिञ्जाली र सुस्मिता तामाङले थाउलोतर्फ स्वर्ण जितेका हुन् । तेक्वान्दोमा […]

५ वर्षपछि दशरथ रंगशालामा नेपालको सुखद पुनरागमन (फोटो कथा)

१७ मंसिर, काठमाडौं । लामो समयको अन्तरालपछि मंगलबार नेपाली फुटबल समर्थकले दशरथ रंगशालामा आफ्नो राष्ट्रिय टिमको खेल हेर्न पाए । र, टिमले पनि समर्थकहरुलाई निराश बनाएन । भूकम्पले भत्काएको रंगशाला भर्खरै पुनर्निर्माण सकिएर नयाँ रुपमा उभिएको छ । यही रंगशालामा नेपालले कयौं जित–हारहरु देख्यो । तर, पुनर्निर्माण हुन ढिलाइ भएर फुटबल खेलाडीका लागि रंगशाला बिरानो […]

ब्याडमिन्टनमा नेपालको कमजोर प्रदर्शन

१७ मंसिर, पोखरा । १३ दक्षिण एसियाली खेलकुद अन्तर्गत मंगलबार भएको ब्याडमिन्टन प्रतियोगिताको व्यक्तिगत स्पर्धामा नेपाल समूह चरणबाटै बाहिरिएको छ । मंगलबार पोखरा रंगशालास्थित ब्याडमिन्टन हलमा भएको खेलमा नेपाली खेलाडी दीपेश धामी, नङ्शाल तामाङ र रसिला महर्जन पहिलो चरणबाटै बाहिरिएका छन् । नेपालका दीपेश धामी पाकिस्तानका मुरद अलीसँग सोझो सेटमा पराजित भए । दीपेशले मुरदलाई […]

तेक्वान्दोमा वीरबहादुरले पनि जिते स्वर्ण

१७ मंसिर, काठमाडौं । १३औं साग अन्तर्गत तेक्वान्दोमा नेपाल अर्को स्वर्ण जितेको छ । पुरुष ६८ केजी तौल समूहमा प्रतिस्पर्धा गरेका वीरबहादुर महराले स्वर्ण जितेका हुन् । मंगलबार भएको फाइनलमा उनले पाकिस्तानी खेलाडीलाई ४१–३६ को स्कोरमा हराएका छन् । आफ्नो योजनाअनुसार खेल्दा सफलता हात लागेको उनले सुनाए । उनले ओलम्पिक क्वालिफायरका लागि अझ मेहनत गरेर […]

महिला भलिबल फाइनल : पहिलो सेटमा भारत विजयी

१७ मंसिर, काठमाडौं । १३औं सागमा महिला भलिबलको स्वर्णका लागि अहिले नेपाल र भारत भिडिरहेका छन् । त्रिपुरेश्परस्थित कभर्ड हलमा भएको खेलमा भारतले पहिलो सेट २५–१७ ले जितेको छ । नेपाल सागको इतिहासमा पहिलो पटक फाइनलमा पुगेको हो ।

निमा गुरुङ स्वर्ण जित्न चुकिन्

१७ मंसिर, काठमाडौं । १३औं सागमा तेक्वान्दो खेलाडी निमा गुरुङ एक अंकले स्वर्ण जित्न चुकेकी छन् । मंगलबार ५७ केजीमुनी प्रतिस्पर्धा गरेकी निमा फाइनलमा भारतीय खेलाडीलाई ८–७ को स्कोरमा पराजित भएकी हुन् । उनले रजत पदक जितेकी छन् ।

महिला फुटबलमा भारतको विजयी सुरुवात

१७ मंसिर, पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत महिला फुटबलमा भारतले विजयी सुरुवात गरेको छ । मंगलबार पोखरा रंगशालामा भएको खेलमा भारतले माल्दिभ्सलाई ५–० ले पराजित गरेको हो । छैठौं मिनेटमा डेंगी ग्रेसको गोलमा अग्रता लिएको भारतका लागि एनजी बालादेवीले २६ औं र ३५ औं मिनेटमा गोल गरिन् । त्यस्तै ८७ […]

महिला क्रिकेटमा बंगलादेश ७ विकेटले विजयी

१७ मंसिर, पोखरा । १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) महिला क्रिकेट प्रतियोगितामा बंगलादेशले विजयी शुरुवात गरेको छ । पोखरा रंगशालामा मंगलबार भएको खेलमा बंगलादेशले श्रीलंकालाई ७ विकेटले पराजित गरेको हो । १ सय २३ रनको लक्ष्य पछ्याएको बंगलादेशले १८.२ ओभरमा ३ विकेट गुमाएर लक्ष्य भेट्टायो । बंगलादेशकी संजिदा इस्लामले अभिजित ५१ तथा आयसा […]