उपरथीमा बढुवा भएका विष्ट र खड्कालाई दर्ज्यानी चिन्ह प्रदान
२०८२ कात्तिक १६ गते १४:२१ अगाडि
नेपाली सेनाको उपरथी दर्जामा बढुवा भएका कृष्णप्रसाद भण्डारीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।