+
+
Shares

पूर्णबहादुर खत्री उपरथीमा बढुवा

नेपाली सेनाका सहायक रथी पूर्णबहादुर खत्री उपरथी दर्जामा बढुवा भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ११ गते ११:५६

११ कात्तिक, काठमाडौं । नेपाली सेनाका सहायक रथी पूर्णबहादुर खत्री उपरथी दर्जामा बढुवा भएका छन् ।

बढुवा भएका खत्रीलाई प्रधानसेनापति अशोकराज सिग्देलले दर्ज्यानी चिह्न प्रदान गरे । २२ असोजको निर्णयबाट बढुवा भएका खत्रीलाई बुधबार सैनिक मुख्यालय जंगी अड्डामा दर्ज्यानी चिह्न प्रदान गरिएको हो ।

त्यस्तै प्रमुख सेनानीबाट महासेनानी दर्जामा बढुवा भएका तीन जनालाई पनि दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?