‘गरिखान खोज्ने नागरिकको बासै उठाउने हो ?’
२०७९ माघ २४ गते २०:१७ अगाडि
परदेशमा काम गर्दा दुःखमात्र थिएनन् । त्योभन्दा बढी पीडादायी हुन्थ्यो, वर्षौसम्मको पारिवारिक विछोड ।