सडकमा माटो झार्ने ट्रक चालक कारबाहीमा
२०८१ मंसिर २ गते १७:१० अगाडि
चालकहरू धर्नामा बसेपछि बुधबार दिउँसोसम्म पथलैयामा मात्रै डेढसय बढी गाडीहरू सडकमा रोकिएका छन् ।