ऐन मिचेर निर्णय : हजारौं योग्य विद्यार्थीमाथि अन्याय
२०८२ चैत २२ गते २१:४४ अगाडि
चिकित्सा शिक्षा जस्तो महत्त्वपूर्ण क्षेत्रमा प्रणालीको रक्षा गर्नु सबै सरोकारवालाको साझा जिम्मेवारी हो ।