दशैं सहुलियत पसल २१ असोजदेखि, ५० रुपैयाँसम्म छुट पाइने
२०८० असोज ९ गते १५:१९ अगाडि
खाद्य व्यवस्था कम्पनीले विभिन्न ४६ वटा जिल्लामा सहुलियत मूल्य पसल सञ्चालन गर्नेछ ।